समावेशी यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न मलंगवामा अभिमुखिकरण सम्पन्न
राजिव साह /मलंगवा
मंसिर—२५ गते । सुनौलो परिवार नेपालको आयोजना तथा संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषको सहयोगमा जिल्लास्तरिय अभिमुखिकरण कार्यक्रम मलंगवा स्थित सुजाता होटेलमा बुधवार सम्पन्न...
आकर्षक छुट र सुविधा सहित हरिवनमा सुरु भयो ; टिभीएसको ‘स्मार्ट एक्सचेन्ज’ क्याम्प
हरिवन,मंसिर —२३ गते । मोटरसाइकलकाे लाेकप्रिय ब्राण्ड टिभिएसले सर्लाहीको हरिवनमा विभिन्न सुविधासहित ‘स्मार्ट एक्सचेन्ज’ क्याम्प सञ्चालनमा ल्याएको छ ।
हरिवनस्थिति पूर्व बस स्ट्यान्डा सानिमा बैंकको...
लालबन्दीमा पेट्रोल छर्की आगो लगाउने पुरुषको उपचारकै क्रममा मृत्यु
लालबन्दी, मंसिर १० । सर्लाहीको लालबन्दी नगरपालिका–७ डुमडुमे मन्दिर नजिक आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएर गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु...
स्वास्थ्य सेवा सूचकांकमा लालबन्दी नगरपालिका भयो, प्रदेश भरिमै पहिलो
जनकपुरधाम, मंसिर ७ । स्वास्थ्य निर्देशनालय, मधेश प्रदेशले आयोजना गरेको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वास्थ्य समीक्षा गोष्ठीमा सर्लाहीको लालबन्दी नगरपालिका प्रदेशका १३६ स्थानीय...
जनज्योति बहुमुखी क्याम्पसको २६ औँ वार्षिकोत्सव तथा क्याम्पस सभा सम्पन्न
लालबन्दी, मंसिर – ६ गते । सर्लाहीको लालबन्दी–९ मा रहेको जनज्योति बहुमुखी क्याम्पसको २६ औँ वार्षिकोत्सव एवम् क्याम्पस सभा सम्पन्न भएको छ । क्याम्पस...
स्थानीय वन ऐन तथा कार्यविधि सम्बन्धी गोष्ठी हरिवनमा सम्पन्न
हरिवन, मंसिर ५ गते । स्थानीय वन ऐन तथा कार्यविधिबारे छलफल गोष्ठी हरिवनमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) सर्लाही आयोजनामा हरिवन...
बाल्टिनमा डुबेर १५ महिने बालककाे मृत्यु
ईश्वरपुर,मंसिर -५ गते । सर्लाहीको ईश्वरपुर नगरपालिका-७ भगवानपुरमा, १५ महिने बालक आर्यन कुमार महतोको बाल्टिनमा डुबेर मृत्यु भएको छ।
प्रहरीका अनुसार बिजय महतोकी श्रीमती ललिता...
सर्लाहीमा ट्रयाक्टरको ट्रलीले किचेर बालकको मृत्यु
सर्लाही, मंसिर— ४ गते । सर्लाहीको हरिपुर्वा नगरपालिका–३, धनकौलमा भएको ट्रयाक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ । बिहिवार साँझ करिब ७ः३० बजे ना.अ.प.अ....
सर्लाहीमा छुट्टाछुट्टै सडक दुर्घटना, दुई घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं लगियो
सर्लाही, कात्तिक—३० गते । सर्लाहीमा आईतवार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा गम्भीर घाइते भएका दुईजनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।
चन्द्रनगर गाउँपालिका–२ बिर्ता नजिक दिउँसो...
मलंगवामा डिजिटल पत्रकारिता, लैङ्गिक संवेदनशीलता र गो–ग्रीन तालिम सम्पन्न
मलंगवा, कार्तिक २६ गते । सर्लाहीका क्रियाशील पत्रकारहरुको लागि मलंगवामा डिजिटल पत्रकारिता, लैङ्गिक संवेदनशीलता र गो–ग्रीन तालिम दिइएकाे छ ।
सुनौलो सिसौट नेपालको आयोजना, इन्टरनेशनल...















