सर्लाहीमा उच्च हावाहुरीको चेतावनी: घरबाहिर ननिस्कन प्रशासनको आग्रह
मलंगवा,चैत -२१ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले उच्च हावाहुरीको जोखिमबारे स्थानीय बासिन्दालाई सचेत गर्दै अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान...
बरहथवामा ‘TVS स्मार्ट एक्सचेन्ज मेला’ सुरु हुँदै
सर्लाही, चैत- ७ । सर्लाहीको बरहथवास्थित सुमित अटो इन्टरप्राइजेजले चैत ८ गतेदेखि १३ गतेसम्म ‘TVS स्मार्ट एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ।
पुराना मोटरसाइकल...
राष्ट्रिय परिचय नम्बर जोडिएपछि स्वास्थ्य बीमा सेवा अझ सुरक्षित र छिटो हुने
काठमाडौं, चैत- ३ । स्वास्थ्य बीमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सहकार्य अघि...
लालबन्दी महोत्सवलाई लिएर उठेका विवादप्रति उद्योग वाणिज्य संघको ध्यानाकर्षण;पूर्वाग्रह नराख्न आग्रह
सर्लाही,चैत —२ । उद्योग वाणिज्य संघ लालबन्दीले आगामी चैत ४ गतेदेखि चैत १५ गतेसम्म सञ्चालन हुन लागेको तेस्रो लालबन्दी महोत्सव २०८२ को सन्दर्भमा सामाजिक सञ्जाल...
ग्याँस अभावको हल्ला फैलाएर कालोबजारी नगर्न सर्लाही प्रशासनको चेतावनी
मलंगवा, चैत- १ । सर्लाही जिल्लामा एल.पि. ग्याँसको बजारमा देखिएको अभावबारे विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार तथा उपभोक्ताबाट प्राप्त गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जिल्ला...
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सर्लाही, चैत-१ । सर्लाहीको लालबन्दी नगरपालिका–१ बागवानीस्थित पूर्वपश्चिम लोकमार्गमा गयराति बसले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार शनिवार राति करिब...
लालबन्दीमा टिभीएस स्मार्ट एक्सचेन्ज मेला चल्दै
सर्लाही, फागुन - ३० । माेटरसाइकलकाे लाेकप्रिय ब्रान्ड टिभीएसले सर्लाहीको लालबन्दीमा ‘टीभीएस स्मार्ट एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ।
लालबन्दीस्थित कुमारी बैंक रहेको भवन पुर्व...
चन्द्रनगरमा सञ्चालनमा आयो, १५ बेडको आधारभूत अस्पताल
चन्द्रनगर, फागुन- २९ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ गौचरनमा निर्माण गरिएको १५ बेड क्षमताको आधारभूत अस्पतालबाट आजदेखि स्वास्थ्य सेवा प्रवाह गरिएको छ।
गाउँपालिका अध्यक्ष राकुमार महताेका...
मलंगवा गोलीकाण्डले उजागर गरेको प्रतिस्पर्धाको कालो पाटो : स्थायी जागिरको लोभले लियाे ज्यान
मलंगवा, फागुन १५ । लोकसेवा आयोगको नतिजा धेरैका लागि भविष्यको ढोका खोल्ने क्षण हुन्छ । तर सर्लाहीको मलंगवामा भने त्यही नतिजा एक युवा प्राविधिकका...
कांग्रेस उम्मेदवार श्रेष्ठको घोषणा पत्र : शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा विशेष जोड
लालबन्दी, फागुन— ११ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार शम्भुलाल श्रेष्ठले आफ्नो लागि घोषणा पत्र सार्वजनिक...















