भूमिहीन बस्तीमा डोजर नचलाउन मञ्चको चेतावनी;लालपुर्जा वितरणको माग
सर्लाही, जेठ ५ । राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल जिल्ला कार्यसमिति सर्लाहीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि भइरहेको उठिबासको प्रयास तत्काल रोक्न सरकारसँग...
आगामी असोज-कार्तिकदेखि मात्र लालबन्दी आँखा उपचार केन्द्रमा अप्रेसन सेवा विस्तार हुने
लालबन्दी, जेठ -५ । नेपाल रेडक्रस सोसाइटी रेडक्रस सोसाइटी पालिका शाखालालबन्दीद्वारा सञ्चालित सामुदायिक आँखा उपचार केन्द्र लालबन्दीमा आगामी असोज,कार्तिकदेखि आँखा अप्रेसनसहितका सेवा विस्तार गर्ने...
ईश्वरपुरमा गरियो;आगलागी विपद् व्यवस्थापन सिमुलेसन अभ्यास
सर्लाही, जेठ ५ । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बयलवासस्थित नारायण माध्यमिक विद्यालयको खेल मैदानमा आगलागीसम्बन्धी विपद् पूर्वतयारी कृत्रिम घटना अभ्यास ९सिमुलेसन एक्सरसाइज० सम्पन्न भएको छ।
जिल्ला...
सर्लाहीको हुलाकी सडक छेउ फेला पर्यो, सडेको अवस्थामा पुरुषको शव
गोडैता, वैशाख- २७ । सर्लाहीको गोडैता नगरपालिका अन्तर्गत हुलाकी सडक खण्ड नजिक एक पुरुषको सडेगलेको अवस्थामा शव फेला परेको छ ।
गोडैता नगरपालिका–६ स्थित बग्दह...
परवानीपुरमा जंगली बँदेलको आक्रमणबाट एक युवकको ज्यान गयो
सर्लाही, वैशाख— १४ । सर्लाहीको लालबन्दीमा जंगली बँदेलको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
लालबन्दी नगरपालिका–१५ झरझरा पिडखोल्सीका करिब ३२ वर्षीय युवक प्रेमबहादुर थिङ...
नेपाल भारत मैत्री संघले गर्याे; लालबन्दीमा गरिब तथा असहायलाई झुल वितरण
लालबन्दी ,बैशाख- ११ । नेपाल भारत मैत्री संघ उपशाखा लालबन्दीले यहाँका गरिब तथा असहाय नागरिकलाई लक्षित गर्दै सहयोग कार्यक्रम सञ्चालन गरेको छ।
संघले लालबन्दी नगरपालिका–९...
लालबन्दीमा अघि बढ्यो कृषि क्याम्पस स्थापना प्रक्रिया; सार्वजनिक सुनुवाई सम्पन्न
लालबन्दी , बैशाख- १० । काठमाडौं विश्वविद्यालय (KU) ले सर्लाहीको लालबन्दी नगरपालिका –१६, परवानीपुरमा स्थापना गर्न लागेको ‘स्कुल अफ एग्रीकल्चर’ सम्बन्धी प्रारम्भिक वातावरणीय परीक्षण...
समाजसेवी थापाले गरे ; दुई अशक्त व्यक्तिलाई ह्वीलचेयर सहयोग
ईश्वरपुर, बैशाख- ९ । समाजसेवाको भावना बोकेका प्रवासी नेपालीको पहलमा सर्लाहीका दुई अशक्त व्यक्तिले ह्वीलचेयर सहयोग पाएका छन्।
डेनमार्कको कोपेनहेगन निवासी भुवन ध्वज थापाद्वारा प्राप्त...
लालबन्दीमा महिलाका लागि निःशुल्क केश श्रृंगार तालिम सुरु
लालबन्दी, बैशाख- ९ । मधेस प्रदेश सरकारअन्तर्गत खेलकुद तथा समाजकल्याण मन्त्रालयको व्यावसायिक सीप विकास केन्द्र, जनकपुरधाम धनुषाको आयोजनामा महिलाहरूका लागि निःशुल्क केश श्रृंगार ९ब्युटी...
नाढीमन तालमा फिल्म महोत्सव, छायांकन गन्तव्य बनाउने तयारी
सर्लाही, बैशाख-३ । मधेश प्रदेशको सर्लाहीस्थित चन्द्रनगर गाउँपालिकाको नाढीमन ताल परिसर अब चलचित्रकर्मीहरूको नयाँ जमघटस्थल बन्ने भएको छ।
ग्रामीण परिवेशलाई केन्द्रमा राख्दै आयोजना गरिने नेपाल...















