टुँडिखेलमा घोडेजात्रा २०८२ समारोह सम्पन्न
काठमाडौँ, चैत- ४ । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बुधवार टुँडिखेलमा आयोजित घोडेजात्रा २०८२ समारोहमा सहभागी भएका छन् ।
सो अवसरमा नेपाली...
लालबन्दी महोत्सवलाई लिएर उठेका विवादप्रति उद्योग वाणिज्य संघको ध्यानाकर्षण;पूर्वाग्रह नराख्न आग्रह
सर्लाही,चैत —२ । उद्योग वाणिज्य संघ लालबन्दीले आगामी चैत ४ गतेदेखि चैत १५ गतेसम्म सञ्चालन हुन लागेको तेस्रो लालबन्दी महोत्सव २०८२ को सन्दर्भमा सामाजिक सञ्जाल...
कथा: हारपछि पहाडको पाठ
मनोज बख्रेल....✍️
प्रतिनिधि सभा निर्वाचन–२०८२ को परिणाम आयो।
देशभर उत्सव, निराशा र बहस चलिरहेका थिए।
कसैका घरमा बाजा बजिरहेका थिए, कसैका घरमा सन्नाटा थियो।
एकजना चर्चित नेता भने...
कांग्रेस उम्मेदवार श्रेष्ठको घोषणा पत्र : शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा विशेष जोड
लालबन्दी, फागुन— ११ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार शम्भुलाल श्रेष्ठले आफ्नो लागि घोषणा पत्र सार्वजनिक...
लालबन्दीमा त्रिवेणी मेला २०८२ आयोजना हुँदै
लालबन्दी,कात्तिक —१७ गते । लालबन्दी नगरपालिका–३, जब्दी भैरवपुरमा यस वर्षको “त्रिवेणी मेला २०८२” भव्य रूपमा आयोजना गरिन भएको छ । मेला कार्तिक १८ गते...
गजलकार विवश पौडेलले प्राप्त गरे, ‘छायादेवी चेतनाथ गजल पुरस्कार २०८१’
काठमाडौं, कात्तिक—३ गते । नेपाली गजल साहित्यका सशक्त सर्जक विवश पौडेल यस वर्षको ‘छायादेवी चेतनाथ गजल पुरस्कार २०८१’ बाट सम्मानित भएका छन् ।
पौडेलले आफ्नो...
चर्चित गजलकार विवश पौडेलद्वारा लिखित गजल संग्रह ‘धर्तीको जून’ ले प्राप्त गर्याे; छायाँदेवी-चेतनाथ गजल...
लालबन्दी, असोज -२८ गते । चर्चित गजलकार विवश पौडेलद्वारा लिखित गजल संग्रह ‘धर्तीको जून’ ले वर्ष २०८१ को छायाँदेवी–चेतनाथ राष्ट्रिय गजल पुरस्कार प्राप्त गरेको...
नेपालमा पहिलाे पटक ‘गजल, सङ्गीत र ललितकला उत्सव’ सम्पन्न
काठमाडौं,भदाै— १५ गते । नेपालमै पहिलो पटक 'गजल, सङ्गीत र ललितकला उत्सव' सम्पन्न भएको छ ।१४ भदौ २०८२ शनिबार दिउँसो १ बजे गजलको विकास,...
नरसिंहा अवतार बन्यो सबैभन्दा बढी कमाउने एनिमिटेड फिल्म, पुष्पाकाे रेकर्ड ताेडन सक्ने
हैदाराबाद, १४ भदौं । अहिले साउथको एनिमेटेड फिल्म महावतार नरसिंहा रिलिज भएको १ महिना बितिसकेको छ तर पनि बक्स अफिसमा उसले चमात्कार गर्न भने...
दर्जनबढि देशमा ‘जेरी अन टप’काे टिजर ट्रेन्डिङमा
काठमाडौं, भदाै—१४ गते । गत सोमबार सार्वजनिक भएको फिल्म ‘जेरी अन टप’ को टिजरले उत्कृष्ट प्रतिक्रिया पाएको छ ।रिलिजसँगै सामाजिक सञ्जालमा लोकप्रिय बनेको टिजरलाई...















