स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गराए ; बीमा उपचार सहायता दोब्बर

काठमाडौँ, असार- २७ , स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले अब आठ जटिल रोगको उपचारका लागि दोब्बर सहायता पाउने भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री...

तिब्र गतिका कारण मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक घाइते

सर्लाही, असार २६ — जिल्लाको ईश्वरपुर नगरपालिका–१४ स्थित हरकठवाबाट श्रीनगर जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ, भने अर्को...

कविलासीमा आँखा उपचार केन्द्र सञ्चालनमा, स्थानीय हर्षित

सर्लाही,असार — २६, जिल्लाको कविलासी नगरपालिकामा बिहिवार (आज)बाट आँखा उपचार सेवा सुरु गरिएको छ। कविलासी नगरपालिका–८, अगर्वामा सञ्चालनमा ल्याइएको आँखा उपचार केन्द्रको नगर प्रमुख...

सर्लाहीमा विकास बजेटको ठूलो हिस्सा असारको अन्तिम २५ दिनमै खर्च, वर्षभरको २८.५० प्रतिशत बजेट...

सर्लाही, असार —२६,  जिल्लामा चालु आर्थिक वर्ष २०८१/०८२ का लागि छुट्याइएको कुल बजेटको करिब एक तिहाइ रकम असार महिनाको अन्तिम २५ दिनभित्रमै खर्च गरिएको...

जल तथा मौसम पूर्वानुमान महाशाखाको चेतावनी— डुबान, बाढी र पहिरोको जोखिम

काठमाडौँ, असार– २६,  देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तरतिर...

उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन, कांग्रेस नेता रिजाल दाेस्राे कार्यकालका लागि भए ;राष्ट्रिय...

काठमाडौं,असार -२५, नेपाल उद्योग परिसंघ (सीएनआई) को २२औं वार्षिक साधारण सभाले वीरेन्द्रराज पाण्डेलाई नयाँ अध्यक्षमा चयन गरेको छ। परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष रहेका पाण्डे...

पशु प्राविधिक श्यामबाबु साह सम्मानित

मलंगवा ,असार -२५, बरहथवा नगरपालिका- ५ का पशु प्राविधिक श्यामबाबु साहलाई जिल्ला पशु सेवा विज्ञ केन्द्र भेटेरिनरी अस्पताल मलंगवा सर्लाहीले मंगलवार  सम्मान गरेको छ। कृत्रिम...

रसुवाको लेन्दे खोलामा भीषण बाढी: ७ जनाको मृत्यु, १८ अझै बेपत्ता

काठमाडौँ, असार- २४, रसुवाको लेन्दे नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। नेपाल प्रहरीले  हालसम्म ७ जनाको शव फेला परेको जनाएको छ,...

देशका ३७ जिल्लामा बाढीको मध्यम जोखिम, साना खोला र नदीमा बहाव बढ्न सक्ने

काठमाडौँ,असार –२३, देशभर आज ३७ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। लगातारको वर्षाका कारण साना खोला तथा नदीहरूमा पानीको बहाव...

बिपी राजमार्गको काभ्रे–सिन्धुली खण्डमा एक महिनाका लागि रात्री सवारी आवागमनमा रोक

काभ्रेपलाञ्चोक, असार २० — बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा आइतवारदेखि एक महिनाका लागि रात्री सवारी सञ्चालनमा रोक लगाइने भएको छ। मनसुन सक्रिय भएसँगै बाढीपहिरोको सम्भावित जोखिमलाई...

भरखरै प्राप्त