भोजपुरा कमाण्डकी सह-इन्चार्ज खातुन गम्भीर घाइते- उपचार चल्दै
एसपी यादव/सर्लाही
फागुन -२३, मिटरव्याज पिडित संघर्ष समिति भोजपुरा कमाण्डकी सह-इन्चार्ज फतमा खातुन गम्भीर घाइते भएकी छिन्।
सहकारी धनिहरुको आक्रमणमा परी खातुनको दाहिने हात भाँचिएको छ...
सुरु भयो,दोस्रो लालबन्दी महोत्सव- उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँले गरे; उद्घाटन
सर्लाही , फागुन –२३, जिल्लाको लालबन्दीमा उद्योग वाणिाज्य संघद्वारा आयाेजित दोस्रो लालबन्दी महोत्सवकाे आज दिउँसो उद्घाटन गरिएको छ।
‘आर्थिक समृद्धि र स्वरोजगारको आधार–कृषि, पर्यटन, उद्योग...
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष `प्रचण्ड´ सर्लाहीमा
एसपी यादव/सर्लाही
फागुन -२२, नेकपा (माओवादी केन्द्र) पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल `प्रचण्ड´ बिहिवार सर्लाही आइपुगेका छन् ।
नेकपा (माओवादी केन्द्र) ले झापाबाट सुरु...
आफ्ना उपाध्यक्षमाथि भएको कुटपिटकाे विरोध गर्दै, ब्याडमिन्टन संघले गर्याे; दोषीलाई कार्वाहीकाे माग
सर्लाही,फागुन -२२,जिल्ला ब्याडमिन्टन संघ सर्लाहीका उपाध्यक्ष मुकेश कुमार प्रजापतिमाथि भएको कुटपिटको घटनाको विरोध गर्दै संघले दोषीमाथि कडा कारबाहीको माग गरेको छ।
संघका अध्यक्ष गौरव गुरुङले...
मानवसेवा आश्रमद्वारा हरिवनमा आयाेजित महायज्ञको गरियो; उद्घाटन
सर्लाही ,फागुन -२२, मानवसेवा आश्रमले हरिवनमा आयोजना गरेको श्रीमद् भागवत ज्ञानविज्ञान महायज्ञको बिहीवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
महायज्ञको प्रदेशसभा सदस्य जवाहारलाल कुशवाहको प्रमुख आतिथ्यतामा...
मधेश प्रदेश सरकारद्वारा जारी स्वास्थ्य ऐन त्रुटिपूर्ण रहेको भन्दै,स्वास्थ्यकर्मीहरूले बुझाए ध्यानाकर्षण पत्र
लालबन्दी,फागुन -२१,मधेश प्रदेश सरकारद्वारा गत भदौ ७ गते जारी गरेको स्वास्थ्य ऐन त्रुटिपूर्ण रहेको भन्दै स्वास्थ्यकर्मीहरूले संशोधनकाे माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।
ऐन...
ब्रेन ट्युमरबाट ग्रसित बरिस्ठ पत्रकार महतलाई चन्द्रपुर अस्पतालले गर्ये ; सहयोग
रौतहट, फागुन —२०, रौतहटका बरिस्ठ पत्रकार फणिदेब महतलाई चन्द्रपुर अस्पतालले नगद सहयोग गरेको छ ।
लामो समयदेखी ब्रेन ट्युमर रोगबाट ग्रसित सञ्चारकर्मी फणिदेव महतलाई चन्द्रनिगाहपुरमा...
इन्जिनियर राजेश यादवले सम्हाले,चन्द्रनगरमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
सर्लाही,फागुन -२०, जिल्लाकाे चन्द्रनगर गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा इन्जिनियर राजेश यादवले जिम्मेवारी सम्हालेका छन् ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्त यादवलाई गाउँपालिका अध्यक्ष राजकुमार...
स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि सर्लाहीका तीनवटै क्याम्पसमा दर्ता भए; संघ–संगठन
सर्लाही ,फागुन -१९ , स्वतन्त्र विद्यार्थी युनियनकाे आगामी चैत ५ गते हुने निर्वाचनका लागि देशभरि जस्तै सर्लाहीमा रहेका तीनवटै क्याम्पसमा पनि साेमवार (आज) संघ–संगठन दर्ता...
लालबन्दी थाेक तरकारी बजार व्यवस्थापन समितिको अध्यक्षमा थपलिया सर्वसम्मत चयन
कृष्ण थपलिया /सर्लाही
फागुन -१९,जिल्लाकाे लालबन्दीमा रहेको थाेक तरकारी बजार व्यवस्थापन समितिको अध्यक्षमा प्रमोद प्रसाद थपलिया चयन भएका छन् ।
थाेक तरकारी बजार व्यवस्था समितिका निवर्तमान...















