लालबन्दी,फागुन -२१,मधेश प्रदेश सरकारद्वारा गत भदौ ७ गते जारी गरेको स्वास्थ्य ऐन त्रुटिपूर्ण रहेको भन्दै स्वास्थ्यकर्मीहरूले संशोधनकाे माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।

ऐन संशोधनमा सघाउ पुर्‍यादिन आग्रह गर्दै,लालबन्दीका स्वास्थ्यकर्मीहरूले आज सर्लाही क्षेत्र नम्बर – १ (ख) का प्रदेशसभा सदस्य बेची लुंगेली मार्फत मधेस प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।


स्वास्थ्य ऐन कार्यान्वयनमा आए आफुहरू अन्यायमा पर्ने भन्दै ऐन संशोधनमा सघाउ पुर्‍यादिन आग्रह ध्यानाकर्षण पत्र लिएर स्वास्थ्यकर्मीहरूकाे टाेली प्रदेशसभा सदस्य लुंगेलीकाे लालबन्दी -७ स्थित निवासमै पुनेका थिए ।

यस्तो छ, ध्यानाकर्षण पत्रकाे बाकी अंस :-