सर्लाहीमा हावाहुरीले गोठ भत्किँदा दुईवटा भैँसी मर्याे
सर्लाही, असार- ४, जिल्लाको बागमती नगरपालिका–३ मा आज बिहान करिब ५:३० बजे आएको तीव्र हावाहुरीले एक गोठ भत्किँदा दुईवटा भैँसीको मृत्यु भएको छ। स्थानीय...
देशका विभिन्न भागमा मनसुनी वायुको प्रभाव; केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, असार -४, देशका विभिन्न भागमा मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल कोशी,...
आज जुन १८: विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदै
असार -४ ,आज जुन १८ तारिख, विश्वभर ‘अन्तरराष्ट्रिय दिगो ग्यास्ट्रोनोमी दिवस’ मनाइँदैछ। ग्यास्ट्रोनोमी भन्नाले खाना पकाउने कला तथा कुनै क्षेत्र विशेषको परिकार संस्कृतिलाई जनाइन्छ।
दिगो...
लालबन्दीमा खोपद्वारा रोकथाम गर्न सकिने रोगसम्बन्धी अभिमुखीकरण सम्पन्न
ठाकुर प्रसाद बख्रेल /लालबन्दी
असार- २, स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई लक्षित गर्दै एक दिने अभिमुखीकरण तालिम लालबन्दी नगरपालिका–१३ स्थित पत्थरकोट स्वास्थ्य चौकीमा सम्पन्न...
संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल
कावासोती,असार -२, राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयनको अनुभवलाई ध्यान दिदैं यससँग सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्थाहरूमा सुधार, संगठनात्मक संरचनामा सबलिकरण तथा थप...
चन्द्रनगरमा सुरु गरियो; पशु स्वास्थ्य घुम्ती सेवा
सर्लाही,असार - १,सर्लाहीमै पहिलोपटक चन्द्रनगर गाउँपालिकाले हरेक महिनाको १६ दिन सम्म नै पशु स्वास्थ्य घुम्ती सेवा सञ्चालन गर्ने भएको छ ।
चन्द्रनगर गाउँपालिका पशु सेवा...
विश्व वातावरण दिवस: हरिपुर नगरपालिका लगायतका संघसंस्थाले गरे, वृक्षारोपण
सर्लाही ,जेठ -२२, जिल्लाकाे चन्द्रनगर,हरिपुर,हरिवन,लालबन्दी नगरपालिका लगायतका विभिन्न संघसंस्थाले वृक्षारोपण गरि बिहिवार विश्व वातावरण दिवस मनाएका छन् ।
दिवसको अवसरमा चन्द्रनगर गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्र ...
ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु
सर्लाही, जेठ- २१, जिल्लाको बागमती नगरपालिका–८ स्थित सडकखण्डमा ट्याक्टरको ठक्करबाट गए राति एक ४ वर्षीय बालिकाको मृत्यु भएको छ।
बरहथवाबाट सोल्टीतर्फ जाँदै गरेको ना.२ त....
लालबन्दीमा ब्रह्माकुमारीद्वारा निशुल्क मोटिभेसन कक्षा तथा योग तपस्या भट्टि सम्पन्न
विवेक थापा /लालबन्दी
जेष्ठ -२०, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, स्वदर्शन भवन लालबन्दी सर्लाहीमा आज एक दिने निशुल्क मोटिभेसन क्लास तथा योग तपस्या भट्टि कार्यक्रम भव्य...
टिपरको ठक्करबाट गम्भीर घाईते सशस्त्र प्रहरी जवानकाे मृत्यु
सर्लाही,जेठ - २०, जिल्लाको ईश्वपुर नगरपालिका -५ फुलजोर चोकमामा टिपरको ठक्करबाट गम्भीर घाइते भएका सशस्त्र प्रहरी जवान मिन बहादुर दानीकाे मृत्युु भएको छ ।
मंगलवार ...















