हजारबिघा खानेपानी आयोजना निर्माणका लागि भयो ,सम्झौतापत्रमा हस्ताक्षर
हरिपुर,कात्तिक–२५ गते । हरिपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड ले हरिपुर नगरपालिका वडा नम्बर —१ “हजारबिघा खानेपानी आयोजना”को निर्माण सम्पन्न हुने भएको छ ।...
स्वास्थ्य कार्यालय सर्लाहीको मुल्याँकनमा लालबन्दी जिल्लामै उत्कृष्ट
सर्लाही, कात्तिक—२४ गते — आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको मूल्याङ्कनमा लालबन्दी नगरपालिकाले ९९ अंकसहित ए–प्लस (A+) ग्रेड प्राप्त गर्दै सर्लाही जिल्लामै...
समाजसेवी प्रधानले गरे, रेडक्रस उपशाखा लालबन्दीलाई १ लाख ५० हजार रुपैयाँ सहयोग
लालबन्दी, कात्तिक— २३ गते । नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीका सक्रिय सदस्य तथा समाजसेवी सुरेन्द्र प्रधानले संस्थालाई एक लाख पचास हजार रुपैयाँ (रु. १,५०,०००)...
बरहथवा नगरपालिकाले प्राप्त गर्यो, नयाँ वारुण यन्त्र
बरहथवा, कात्तिक— २२ गते । स्थानीय तहको उद्धार तथा विपद् व्यवस्थापन क्षमतालाई सुदृढ पार्ने उद्देश्यले बरहथवा नगरपालिकाले नयाँ वारुण यन्त्र (दमकल) प्राप्त गरेको छ...
जेनजी आन्दोलनका घाइते विद्यार्थीलाई गाउँपालिका अध्यक्षले गरे; आर्थिक सहयोग
निरज यादव / सर्लाही
मलंगवा, कात्तिक –२१ गते । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते खुट्टामा चोट लागेर घाइते भएका सर्लाहीका एक विद्यार्थीलाई कौडेना...
सर्लाहीमा ट्याक्टर–मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
सर्लाही, कात्तिक – २० गते । सर्लाहीको काबिलासी नगरपालिका–६ मदनपुर बजार नजिक सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते...
सर्लाहीमा कात्तिकमै तुवाँलो, तरकारी वाली प्रभावित हुने चिन्ता
लालबन्दी, कात्तिक १७ गते । सर्लाहीमा सोमवार बिहानदेखि तुवाँलो लाग्न सुरु भएको छ । बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभावका कारण बुधवार रातीदेखि लगातार...
मोन्था चक्रवातले सर्लाहीका किसान मर्कामा : पाकेका धान पानीमा डुवे
कृष्ण थपलिया/सर्लाही
कात्तिक १६ गते । मोन्था चक्रवातको प्रभाव देशभरि परेको छ । यसबाट देशका अन्य स्थानमा जस्तै सर्लाहीको जनजीवन पनि प्रभावित भएको छ ।...
लालबन्दीमा अत्याधुनिक आँखा उपचार उपकरण हस्तान्तरणको तयारी, रेडक्रस र लायन्स क्लबबीच सहकार्य
लालबन्दी,कात्तिक—१३ गते । नेपाल रेडक्रस सोसाइटी लालबन्दी उपशाखाले लायन्सकल्वलाई गरेको प्रस्ताव अनुसार अन्तर्राष्ट्रिय लायन्स कल्वको साझेदारीमा झण्डै २ करोड बराबरको आँखा अप्रेसन लगायतका उपचारसेवाका...
नेपालमा मोन्थाको प्रभाव : चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ , कात्तिक —१४ गते । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ को कारण नेपालको मौसम शुक्रवार साँझसम्म प्रभावित हुने भएको छ। शनिवारदेखि मौसममा...














