सर्लाहीमा छुट्टाछुट्टै सडक दुर्घटना, दुई घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं लगियो

सर्लाही, कात्तिक—३० गते । सर्लाहीमा आईतवार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा गम्भीर घाइते भएका दुईजनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । चन्द्रनगर गाउँपालिका–२ बिर्ता नजिक दिउँसो...

भुक्तानीको आश्वासनसँगै अन्नपूर्ण चिनी उद्योगमा किसानको धर्ना स्थगित

धनकौल,कात्तिक—३० गते । अन्नपूर्ण चिनी उद्योगबाट वर्षौँदेखि नपाएको उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै सुरु भएको किसानको धर्ना स्थानीय प्रशासनको पहलमा तत्कालका लागि स्थगित...

सर्लाहीमा उद्योगी—व्यवसायीसँग सिडियोले गरे, अन्तरक्रिया

मलंगवा, कात्तिक—२७ गते । जिल्ला सुरक्षा समिति सर्लाहीका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामु राज कडरियाको अध्यक्षतामा उद्योगी, व्यवसायी तथा सरोकारवाला निकायबीच अन्तरक्रिया...

सर्लाहीका तीन सहित ५ प्रदेश सभा सदस्य भए पद मुक्त , लगातार १० बैठकमा...

सर्लाही,कात्तिक—२७ गते । मधेश प्रदेश सभा सचिवालयले सर्लाहीका तीन जना प्रदेश सभा सदस्यको पद रिक्त भएको जनाएको छ । लगातार १० वटा बैठकमा अनुपस्थित...

उद्योग वाणिज्य संघ लालबन्दीले गर्यो, नयाँ प्रजिअ कडरियालाई स्वागत

लालबन्दी, कात्तिक २६ गते । सर्लाहीका नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामु राज कडरियालाई उद्योग वाणिज्य संघ लालबन्दीले स्वागत गरेको छ । संघको कार्यालयमा...

हजारबिघा खानेपानी आयोजना निर्माणका लागि भयो ,सम्झौतापत्रमा हस्ताक्षर

हरिपुर,कात्तिक–२५ गते । हरिपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड ले हरिपुर नगरपालिका वडा नम्बर —१ “हजारबिघा खानेपानी आयोजना”को निर्माण सम्पन्न हुने भएको छ ।...

संसद पुनस्थापनाको माग गर्दै नेकपा एमालेले सर्लाहीमा गर्‍याे शक्ति प्रदर्शन : साँझ लाबन्दीमा मसाल...

हरिवन,कात्तिक—२५ गते । देशभर शक्ति प्रदर्शन गर्ने केन्द्रको निर्दैशन अनुसर नेकपा एमाले हरिवन नगर कमिटीको आव्हानमा भएको शक्ति प्रर्दशनमा हरिवनका ११ ओटै वडाबाट ठुलो...

स्वास्थ्य कार्यालय सर्लाहीको मुल्याँकनमा लालबन्दी  जिल्लामै उत्कृष्ट

सर्लाही, कात्तिक—२४ गते — आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको मूल्याङ्कनमा लालबन्दी नगरपालिकाले ९९ अंकसहित ए–प्लस (A+) ग्रेड प्राप्त गर्दै सर्लाही जिल्लामै...

समाजसेवी प्रधानले गरे, रेडक्रस उपशाखा लालबन्दीलाई १ लाख ५० हजार रुपैयाँ सहयोग

लालबन्दी, कात्तिक— २३ गते । नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीका सक्रिय सदस्य तथा समाजसेवी सुरेन्द्र प्रधानले संस्थालाई एक लाख पचास हजार रुपैयाँ (रु. १,५०,०००)...

उप–प्रमुख र वडाध्यक्षहरूको नेतृत्वमा मलंगवा नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी, प्रशासनिक काम ठप्प

मलंगवा, कात्तिक २३ गते । सर्लाहीको मलंगवा नगरपालिकामा आन्तरिक विवाद तीव्र बनेसँगै उप–प्रमुख शकुन्तला देवी साह र वडाध्यक्षहरूको नेतृत्वमा आइतवारदेखि अनिश्चितकालीन तालाबन्दी सुरु गरिएको...

भरखरै प्राप्त