बरहथवा नगरपालिकाले प्राप्त गर्यो, नयाँ वारुण यन्त्र 

बरहथवा, कात्तिक— २२ गते । स्थानीय तहको उद्धार तथा विपद् व्यवस्थापन क्षमतालाई सुदृढ पार्ने उद्देश्यले बरहथवा नगरपालिकाले नयाँ वारुण यन्त्र (दमकल) प्राप्त गरेको छ...

हरिवन : वडाअध्यक्षहरुको साँच्चै राम्रो सुरुवात, नगरको शैक्षिक सुधार गर्न प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

सोम दियाली /हरिवन कार्तिक २१ गते । हरिवनको समग्र शैक्षिक सुधारको उदेश्यसहित यहाँका वडाअध्यक्षहरुले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गरेका छन् । भदौ २३ र २४ गते...

जेनजी आन्दोलनका घाइते विद्यार्थीलाई गाउँपालिका अध्यक्षले गरे; आर्थिक सहयोग

निरज यादव / सर्लाही  मलंगवा, कात्तिक –२१ गते  ।  जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते  खुट्टामा चोट लागेर घाइते भएका सर्लाहीका एक विद्यार्थीलाई कौडेना...

खोलामा नुहाउन गएका १४ वर्षीय किशोरको शव फेला पर्‍याे

सर्लाही,कार्तिक २१ गते । जिल्लाको रामनगर गाउँपालिका–१ खैर्वाका १४ वर्षीय आशिक यादव बागमती खोलामा मृत अवस्थामा फेला परेका छन्। खाेलामा नुहाउन गएका उनी  तीन...

सर्लाहीमा ट्याक्टर–मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

सर्लाही, कात्तिक – २० गते । सर्लाहीको काबिलासी नगरपालिका–६ मदनपुर बजार नजिक सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते...

मलंगवामा हुलाकी सडक कालोपत्रेको माग गर्दै स्थानीयले गरे, अनिश्चितकालीन चक्काजाम

मलंगवा,कात्तिक –१९ गते । ठेकेदारको ढिलाइ र लापरबाहीप्रति असन्तुष्ट स्थानीयहरूले बुधवार बिहानैदेखि सर्लाही सदरमुकाम मलंगवामा हुलाकी राजमार्ग कालोपत्रे गराउन माग गर्दै अनिश्चितकालीन चक्काजाम गरेका...

भूमिहीन सुकुम्बासीद्वारा मलंगवामा धर्ना, भूमि आयोग पुनःगठनको माग

सर्लाही, कात्तिक १९ गते । भूमिहीन र अव्यवस्थित बसोबासीका पाँच बुँदे मागसहित राष्ट्रिय भूमि अधिकार मञ्च, नेपाल सर्लाहीको अगुवाइमा बुधवार सदरमुकाम मलंगवास्थित नापी कार्यालयमा...

मलंगवाका वडाध्यक्षहरूको आन्दोलन सुरु, ‘राखे १० बुँदे माग दिए तीन दिने अल्टिमेटम’

सर्लाही, कात्तिक १९ गते । सर्लाहीको सदरमुकाम मलंगवामा बुधवारदेखि नगर प्रमुख नागेन्द्रप्रसाद यादवविरुद्ध वडाध्यक्षहरूले संयुक्त आन्दोलन सुरु गरेका छन्। नगरपालिकाको कामकारवाही एकल निर्णयमा अघि...

चुनाव अघि महाधिवेशन गर्नुपर्नेमा कांग्रेस उपसभापति सिंहको जोड

कात्तिक १८ गते । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिका उपसभापति वीरेन्द्र प्रसाद सिंहले चुनाव अघि जसरी भए पनि महाधिवेशन गर्न आवश्यक रहेको बताएका छन्...

सर्लाहीमा कात्तिकमै तुवाँलो, तरकारी वाली प्रभावित हुने चिन्ता

लालबन्दी, कात्तिक १७ गते । सर्लाहीमा सोमवार बिहानदेखि तुवाँलो लाग्न सुरु भएको छ । बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभावका कारण बुधवार रातीदेखि लगातार...

भरखरै प्राप्त