बाल्टिनमा डुबेर १५ महिने बालककाे मृत्यु
ईश्वरपुर,मंसिर -५ गते । सर्लाहीको ईश्वरपुर नगरपालिका-७ भगवानपुरमा, १५ महिने बालक आर्यन कुमार महतोको बाल्टिनमा डुबेर मृत्यु भएको छ।
प्रहरीका अनुसार बिजय महतोकी श्रीमती ललिता...
सर्लाहीमा ट्रयाक्टरको ट्रलीले किचेर बालकको मृत्यु
सर्लाही, मंसिर— ४ गते । सर्लाहीको हरिपुर्वा नगरपालिका–३, धनकौलमा भएको ट्रयाक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ । बिहिवार साँझ करिब ७ः३० बजे ना.अ.प.अ....
प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको जिल्ला स्तरीय संवाद समितिको वैठक बागमतीमा सम्पन्न
बागमती, मंसिर ४ गते । प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले जिल्ला स्तरीय संवाद समितिको वैकठ सम्पन्न गरेको छ ।
जल, जमिन र जंगलसहित बहुसरोकारका...
एघारौं दिनमा खुल्यो, मलंगवा नगरपालिकाको तालाबन्दी
मनोज यादव /मलंगवा
मंसिर ३ गते । मलंगवा नगरपालिकाको तालाबन्दी बुधबार एघारौं दिन खोलिएको छ । नगरपालिकाका जनप्रतिनिधिहरुले उठाएका १० बुँदे माग सम्बोधन गर्न नगर...
सर्लाहीमा ट्रान्सफर्मर चोरी गर्ने गिरोह प्रहरी नियन्त्रणमा ‘अप्रेसन चार्ली’ सफल
मलंगवा, मंसिर—२ गते । सर्लाहीमा ट्रान्सफर्मर चोरी नियन्त्रण गर्न प्रहरीले चलाएको ‘अप्रेसन चार्ली’ सफल भएको छ । पछिल्लो समय जिल्लाका विभिन्न ग्रामीण बस्तीमा लगातार...
लालबन्दीबाट ३८ किलो बढी गाँजासहित एक व्यक्ति पक्राउ
लालबन्दी, मंसिर— १ गते । सर्लाहीको लालबन्दी नगरपालिका–६ स्थित शिव मन्दिर नजिक लखनदेही खोलाको भित्रि बाटोबाट ठूलो परिमाणको गाँजासहित एक व्यक्ति पक्राउ परेका छन्...
सहकारी र प्लाई उद्योगले पाए, उत्कृष्ट करदाता सम्मान
लालबन्दी, मंसिर –१ गते । राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाका उत्कृष्ट करदातालाई कर कार्यालयहरूले सम्मानित गरेका छन्। यसै क्रममा लालबन्दी करदाता सेवा कार्यालयले सर्वाधिक...
अन्जनाले पाइन् अनेरास्ववियुमा महासचिवको जिम्मेवारी
लालबन्दी, मंसिर १ । लालबन्दी नगरपालिका–७ की चेली अन्जना शिवाकोटी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को महासचिवको जिम्मेवारी पाउन सफ भएकी छन्।नेपाल...
भूतपूर्व विद्यार्थी समाजले गर्यो, शैक्षिक सामग्री हस्तान्तरण
लालबन्दी, कात्तिक —३० गते । अत्यन्त कम शैक्षिक सामग्रीका बीच अध्ययन गरिरहेका लालबन्दीका दुई विद्यालयका बालबालिकालाई भूतपूर्व विद्यार्थीहरूले सहयोग गरेको छ । जनज्योति माध्यमिक...
लागू औषधसहित दुई भारतीय युवक सर्लाही प्रहरीको नियन्त्रणमा
पर्सा,कात्तिक— ३० गते । सर्लाहीको पर्सा गाउँपालिका–२ संग्रामपुरबाट प्रतिबन्धित लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित दुई भारतीय युवक पक्राउ परेका छन्। विशेष सूचनाका...















