किशोरी तालिमको नाममा साढे तीन लाखभन्दा बढी हिनामिना गरेको आरोप
लालबन्दी,पुस—३० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बलरा नगरपालिकामा किशोरीहरूका लागि सञ्चालन गरिएको भनिएको तालिममो रकम हिनामिना भएको ठहर गर्दै नगर प्रमुखसहित ८...
खेलप्रेमीहरुबाटै जुट्यो, लालबन्दी मेयर गोल्डकपमा विजेता र उपविजेतालाई प्रदान गरिने पुरस्कार राशि
सोम दियाली /सर्लाही
लालबन्दी, पुस २९ गते । प्रथम लालबन्दी मेयर गोल्डकप फुटबल प्रतियोगितामा विजेता र उपविजेता टिमलाई प्रदान गरिने नगद पुरस्कार वापतको रकम खेलप्रेमीहरुबाटै...
इजाजत प्राप्त हातहतियार बुझाउन सर्लाही प्रशासनको आग्रह
मलंगवा, पुस- २९ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले इजाजत प्राप्त हातहतियार बुझाउन...
लायन्स क्लब लालबन्दी सिटीद्वारा वृद्ध सेवाश्रममा सहयोग
जुटपानी, पुस- २९ गते । लायन्स अन्तर्राष्ट्रियका संस्थापक प्रेसिडेन्ट मेलभिन जोनको जन्मदिन तथा लायन्स क्लबका स्वर्गीय सदस्य मीनराज कार्की (मिलन)को नवौँ स्मृति दिवसको अवसरमा...
स्वास्थ्य चौकीको न्यूनतम सेवा मापदण्ड कार्यान्वयनका लागि फलोअप अनुगमन सुरु
हरिवन,पुस—२८। सर्लाहीको हरिवन नगरपालिकाले नगरभित्र रहेका सम्पूर्ण स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड ( एचपीएसएस) कार्यान्वयन सुनिश्चित गर्न फलोअप अनुगमन सुरु गरेको छ ।
नगरपालिकाको स्वास्थ्य...
लायन्स क्लब अफ लालबन्दीद्वारा जाडो प्रभावित विपन्न नागरिकलाई सिरक वितरण
लालबन्दी,पुस -२८ गते । लायन्स क्लब अफ लालबन्दी सिटीले जाडोबाट प्रभावित विपन्न नागरिकलाई २३ वटा सिरक प्रदान गरेको छ।
क्लबले आज साेमवार सिटीको प्रेसिडेन्ट रेवन्त...
लालबन्दी नगर अस्पतालबाट ६ महिनामा ३६ हजार बदीले लिए उपचार सेवा
कृष्ण थपलिया/सर्लाही
पुस— २७ गते । सर्लाही जिल्लामा प्रसूति, मानसिक स्वास्थ्य, इन्टर्नल मेडिसिन, स्वास्थ्य बीमा लगायतका सेवामार्फत उत्कृष्ट सेवा प्रदान गर्दै समग्र स्वास्थ्य सूचकांकमा मधेश...
सहारा पञ्चकन्याको १६ औँ वार्षिक साधारणसभा: मन्त्री रायले गरे उद्धघाटन
राजिव साह/ सर्लाही
पुस—२७ गते । मलंगवा प्रधानमा कार्यालय रहेको सहारा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको...
खानेपानी तथा सरसफाई संस्था हरिवनको छैंठौँ वार्षिक सधारणसभा सम्पन्न
सोम दियाली / हरिवन
पुस— २६ गते । घरघरमा स्वच्छ खानेपानी हाम्रो प्रतिवद्धता भन्ने नारासहित खानेपानी तथा सरसफाई उपभोक्ता समिति हरिवनको छैंठौं वार्षिक साधारणसभा शनिवार...
नेपाल मगर संघ सर्लाहीको आठौं जिल्ला अधिबेशन गर्याे, नयाँ नेतृत्व चयन
बागमती, पुस—२६। बागमती नगरपालिकास्थित मिलचोक मगर गुम्बामा यही पुस १९ गते देखि सुरुभएको नेपाल मगर संघ सर्लाहीको आठौं जिल्ला अधिबेशन नयाँ नेतृत्वको चयन गर्दै...















