जिल्ला विपद् व्यवस्थापन समितिले बलरा र रामनगरमा वितरण गर्याे;चिसो प्रभावितलाई फाइबर सिरक
सर्लाही, माघ-५,जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले जिल्लाकाे बलरा नगरपालिका र रामनगर गाउँपालिका का चिसोबाट प्रभावित अति विपन्न गरीब , दलित परिवारलाई फाइबर सिरक वितरण...
तरकारीको मूल्यमा ठूलो गिरावट; स्थानीय किसान मारमा
सर्लाही,माघ-५, स्थानीय बजारमा तरकारीको मूल्यमा ठूलो गिरावट आएको छ। बजारमा काउली अहिले प्रतिकेजी १५ रुपैया, गोलभेंडा २० रुपैया, आलुरातो ३० रुपैया र प्याज हरियो...
ईश्वरपुरमा सांसद चौधरीले गरिन् , विद्यालय भवनको शिलान्यास
सर्लाही, माघ -४,जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं ९ मा रहेको ईश्वरपुर बेला माध्यमिक विधालय रामनगर मनहर्वाको आठ कोठे पक्की भवनको शिलान्यास गरिएको छ।कार्यक्रमका प्रमुख...
चिसोबाट तरकारी र दलहन बाली जोगाउन कडा विषादीको प्रयोग गर्दै,सर्लाहीका किसान
सर्लाही, माघ- ४, जिल्लाका किसानहरुले चिसो र शितलहरबाट तरकारी र दलहन बाली जोगाउन रासायनिक विषादीको प्रयोग बढाएका छन्।धेरै तरकारी उत्पादन हुने लालबन्दी ,बरहथवा ,हरिवन...
राष्ट्रपति रामचन्द्र पौडेलले गरे; निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको निरीक्षण
काठमाडौं,माघ-४,राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको निरीक्षण गरेका छन् ।राष्ट्रपति पौडेलले निरीक्षणका क्रममा भइरहेका काम कारबाही र प्रगतिबारे जानकारीसमेत लिएका...
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छ : प्रधानमन्त्री ओली
राससकास्की,माघ –३, प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई...
तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुदा हरिपुर नगरपालिकाको काम प्रभावित
रामबाबु खड्का / सर्लाही
पुस-२८, तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुदा जिल्लाको हरिपुर नगरपालिकाको बिकास निर्माणका काम प्रभावित भएको छ।तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतोको...
जाडो बढेसगै सर्लाहीका ताल पोखरीमा देखिन थाले ; पहुना चरा
रामबाबु खड्का /सर्लाहीपुस-२७,जाडो बढेसगै जिल्लाका ताल पोखरी तथा वन क्षेत्रमा पहुना चरा आउने क्रम बढेको छ।बागमतीको भरत ताल,चन्द्रनगर गाउँपालिकामा रहेको नारीमन ताल,हरिपुरको मल्हनिया ताल,लालबन्दीको...
मुद्रास्फीतिले अनुमानित सीमा नाघ्याे;खाद्य वस्तुको भाउ बढे्याे
काठमाडौँ,पुस-२६, चालू आर्थिक वर्षको पहिलो ५ महिनामा मुद्रास्फीतिले अनुमानित सीमा नाघेर ६ प्रतिशतभन्दा माथि गएको छ भने खाद्य वस्तुको भाउ बढेको छ।नेपाल राष्ट्र बैंकले...
ईश्वरपुर नगरपालिकामा विपन्न नागरिकहरूलाई न्यानो कपडा वितरण
सर्लाही,पुस–२३, जिल्लाको ईश्वरपुर नगरपालिकामा विपन्न नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको छ।सेभ द चिल्ड्रेनको साझेदारी र ईश्वरपुर नगरपालिकाको समन्वयमा ग्रामीण नारी उत्थान संघ हरिपुरले ईश्वरपुरमा...















