प्रेस मञ्च नेपालका कार्यवाहक अध्यक्ष यादव सर्लाही–३ बाट जसपा उम्मेदवार सिफारिस

सर्लाही, पुस— २१ । जनता समाजवादी पार्टी (जसपा) नेपाल सर्लाहीले आगामी निर्वाचनलाई लक्षित गर्दै तयारीलाई तीव्र बनाएको छ। यसै क्रममा जिल्ला समितिले प्रत्यक्ष निर्वाचन...

जनज्योति स्ववियु ले ‘एफएसयु क्रिकेट कप–२०८२’ आयोजना गर्दै

लालबन्दी, पुस २० । लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले अन्तरक्याम्पस क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । स्ववियुले आइतवार आयोजना...

एमाले र जनमत पार्टीका नेता जसपा नेपालमा प्रवेश

एसपी यादव/सर्लाही पुस २० गते । नेकपा एमाले र जनमत पार्टी परित्याग गरी दुई जना नेता जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । एमाले...

लालबन्दी जेसीज वर्ष–२०२६ को अध्यक्षमा उत्सव वन चयन

लालबन्दी, पुस १९ – लालबन्दी जेसीजले वर्ष–२०२६ को नेतृत्व चयन गरेको छ । लालबन्दी शाखा वर्ष २०२५ की अध्यक्ष सुनिता खरेल थपलियाको अध्यक्षतामा शनिवार...

कांग्रेस क्षेत्रीय कार्यसमितिद्वारा जिल्ला कार्यसमितिको पत्रको खण्डन

सर्लाही,पुस—१७ । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, सर्लाही क्षेत्र नं. २ ले जिल्ला कार्यसमिति सर्लाहीबाट केन्द्रीय कार्यालय सानेपा पठाइएको पत्रप्रति कडा आपत्ति जनाउँदै...

शीतलहर प्रभावितलाई समाजसेवी खड्काद्वारा सिरक वितरण

बागमती, पुस १७ । तराई मधेश क्षेत्रमा बढ्दो शीतलहरका कारण जनजीवन प्रभावित भइरहेका बेला सर्लाहीको बागमती नगरपालिकामा एक समाजसेवीले अति विपन्न तथा अपाङ्गता भएका...

नेपाली कांग्रेस सर्लाहीका सहसचिव इन्द्र योन्जनले दिए,राजीनामा

लालबन्दी,पुस-१७ । नेपाली कांग्रेस सर्लाही जिल्ला कार्य समितिका सहसचिव इन्द्र योन्जनले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्। बदलिँदो राजनीतिक घटनाक्रमका कारण पार्टीभित्र रहेर देश र...

भारतीय नागरिकलाई समानुपातिक सूचीमा राखिएको भन्दै सर्लाही कांग्रेसको आपत्ति

मलंगवा,पुस—१६ । नेपाली कांग्रेस सर्लाहीले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ केन्द्रीय कार्यसमितिले निर्वाचन आयोगमा बुझाएको उम्मेदवार सूचीप्रति गम्भीर आपत्ति जनाएको छ। भारतमा बसि दुई दशक...

जेसी ईश्वर धमला भए, हरिवन सिटी वर्ष २०२६ को अध्यक्षमा निर्विरोध निर्वाचित

हरिवन,पुस—१३ । जेसीआई हरिवन सिटीको वर्ष २०२६ का लागि नयाँ नेतृत्व निर्विरोध रूपमा चयन भएको छ । हरिवन सिटी वर्ष २०२६ को अध्यक्ष पदमा...

शीतलहरको कहर : तराई मधेशको जनजीवन प्रभावित

संघसंस्थाद्वारा राहतका कार्यक्रम सञ्चालन लालबन्दी, पुस १३ । सर्लाहीसहित तराई मधेशका जिल्लाहरूमा झण्डै दुई सातादेखि लागेको हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको छ । जल...

भरखरै प्राप्त