रसुवाको लेन्दे खोलामा भीषण बाढी: ७ जनाको मृत्यु, १८ अझै बेपत्ता

काठमाडौँ, असार- २४, रसुवाको लेन्दे नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। नेपाल प्रहरीले  हालसम्म ७ जनाको शव फेला परेको जनाएको छ,...

देशका ३७ जिल्लामा बाढीको मध्यम जोखिम, साना खोला र नदीमा बहाव बढ्न सक्ने

काठमाडौँ,असार –२३, देशभर आज ३७ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। लगातारको वर्षाका कारण साना खोला तथा नदीहरूमा पानीको बहाव...

पराल भित्र लुकाई ल्याइएको ३७ लाख बढी मूल्यको काजुसहित ट्रक नियन्त्रणमा

सर्लाही, असार- २२, जिल्लाको बागमती नगरपालिका–१२ स्थित चेकपोष्टमा प्रहरीले पराल भित्र लुकाई काठमाण्डौं लादै  गरेको काजुसहितको मिनि ट्रक नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय कर्मैयाबाट...

बिपी राजमार्गको काभ्रे–सिन्धुली खण्डमा एक महिनाका लागि रात्री सवारी आवागमनमा रोक

काभ्रेपलाञ्चोक, असार २० — बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा आइतवारदेखि एक महिनाका लागि रात्री सवारी सञ्चालनमा रोक लगाइने भएको छ। मनसुन सक्रिय भएसँगै बाढीपहिरोको सम्भावित जोखिमलाई...

राष्ट्रपति पौडेल भने-गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता हुन

काठमाडौँ,असार -२०, राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता भएको बताएका छन् । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२ औं जन्म जयन्तीको अवसरमा...

लालबन्दी थोक तरकारी बजारमा शुक्रवारदेखि पुनः नियमित कारोबार हुने

सर्लाही ,असार- १९,   संघीय सरकारकाे अनुदानमा सञ्चालनमा रहेका ११ औं  प्रमुख थाेक  तरकारी बजार मध्ये जिल्लाकाे लालबन्दीमा रहेको थाेक तरकारी बजार शुक्रवारमा  (भोली) बाट...

कुखुरा फार्ममा आगलागी,२५ लाख बढीको क्षति

सर्लाही, असार -१९, जिल्लाको बसबरिया गाउँपालिका–३ कोठियारमा रहेको एक कुखुरा फार्ममा बिहीवार दिउँसो आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीयवासी आसनारायण महतोले सञ्चालन...

सर्लाहीमा राष्ट्रिय स्वतन्त्र पार्टीको “जनताको हस्ताक्षर” अभियान सुरु, २० हजारले गरे ; हस्ताक्षर

सर्लाही, असार -१९ , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्लाहीमा “जनताको हस्ताक्षर” अभियान सुरु गरेको छ। पार्टीका अध्यक्ष रवि लामिछानेमाथि भएको भनिएको राजनीतिक प्रतिशोधको...

तीन बजे वार्तामा बस्ने सहमति पछि खुल्यो, लालबन्दीकाे सडक जाम

सर्लाही , असार -१९, जिल्लाको लालबन्दी स्थित थाेक तरकारी बजारमा व्यापारीहरूले आजदेखि अनिश्चितकालका लागि तरकारी किन्न छाडेका छन् । नगरपालिकाले ताजा तरकारी निकासीमा लगाउँदै आएको...

मन्त्री लेखीले गरे; पत्रकारके हकहित सुनिश्चित गर्ने प्रतिबद्धता

सर्लाही, असार –१८,  मधेश प्रदेश सरकारका गृह, संचार तथा कानून मन्त्रीराजकुमार लेखीले पत्रकारहरूको हकहित, क्षमता अभिवृद्धि र समुन्नतिका लागिआगामी आर्थिक वर्षको  बजेटमा विशेष कार्यक्रमहरू...

भरखरै प्राप्त