लालबन्दी थाेक तरकारी बजार भोलिदेखि बन्द, किसान मारमा
सर्लाही , असार १८ — जिल्लाको लालबन्दी स्थित थाेक तरकारी बजार भोलिदेखि अनिश्चितकालका लागि बन्द गरिने भएको छ।
नगरपालिकाले ताजा तरकारी निकासीमा लगाउँदै आएको कर...
हेटौंडामा लहरी दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते
हेटौंडा, असार १७ — मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेमा आज बिहान भएको लहरी ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते...
विपद्जन्य सूचना प्रवाहलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री सिंह र सञ्चारमन्त्रीबिच छलफल
काठमाडौं,असार -१६,विपदजन्य सूचना प्रवाह प्रणालीलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङबिच छलफल भएको छ । शहरी विकास मन्त्रालयमा आज...
सिन्धुलीमा मोटरसाइकल दुर्घटना: एकजनाको मृत्यु, एक गम्भीर घाइते
सिन्धुली, असार- १६, मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–१४ रानीबासमा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना...
नेपालमा मनसुन सक्रिय, देशभर बदली र वर्षाको सम्भावना
काठमाडौं, असार -१६ , हाल मनसुनको न्यूनचापीय रेखा नेपालमा सरदर स्थानभन्दा उत्तरतिर, विशेषगरी पश्चिम नेपाल नजिक सक्रिय रहँदा देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ।
मौसम...
दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, ट्रकले किचेर ज्यान गयो
सप्तरी, असार १६ — सप्तरीमा आइतवार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–७ स्थित विसनपुर चोकनजिक दुई मोटरसाइकल...
हरिवनमा क्षयरोग कार्यक्रमको सामाजिक लेखा परीक्षण सम्पन्न
सोम दियाली/हरिवन
असार -१५ ,हरिवन नगरपालिकामा सञ्चालित क्षयरोग मुक्त पालिका घोषणा अभियानको सामाजिक लेखा परीक्षण आज सम्पन्न भएको छ ।
नगर प्रमुख रमेश कुमार बढाथोकी(कमल)को अध्यक्षतामा...
कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा राष्ट्रिय विपद् व्यवस्थापन परिषदको बैठक
मौसम पूर्वानुमानपछिको पूर्वसूचनालाई प्रभावकारी बनाउनेसहित ४ निर्णय
काठमाडौं ,असार -१५,राष्ट्रिय विपद् व्यवस्थापन परिषद्ले विपद् जोखिमलाई ध्यान दिँदै मौसम पूर्वानुमानपछिको पूर्वसूचनालाई प्रभावकारी बनाउन लगायतका आवश्यक शतर्कता...
राष्ट्रपति पौडेल धान रोपाईँमा सहभागी
काठमाडौ, असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ ।
राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला...
बाढी पूर्वानुमान महाशाखाले भन्यो , सावधानी अपनाउनुस्
काठमाण्डौ ,असार— १५, काठमाण्डौ उपत्यकासहित २९ जिल्लामा बाढीमा मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार आज...














