आज कार्तिक १८ गते मंगलवारकाे राशिफल 

मिति: २०८२ कार्तिक १८ गते, मंगलवार तिथि: कार्तिक शुक्लपक्ष चतुर्दशी नक्षत्र: बिहान ११:५२ बजेसम्म रेवती, त्यसपछि अश्विनी चन्द्रराशि: बिहान मीन, ११:५२ पछि मेष मेष (चु, चे, चो, ला,...

सर्लाहीमा कात्तिकमै तुवाँलो, तरकारी वाली प्रभावित हुने चिन्ता

लालबन्दी, कात्तिक १७ गते । सर्लाहीमा सोमवार बिहानदेखि तुवाँलो लाग्न सुरु भएको छ । बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभावका कारण बुधवार रातीदेखि लगातार...

एमाले सर्लाही अध्यक्ष राजनारायण साहलाई मातृशोक

मलंगवा, कात्तिक— १७ गते । नेकपा (एमाले) सर्लाहीका अध्यक्ष राजनारायण साहकी ममतामयी माता रामवती देवी साहको आइतवार राति ७८ वर्षको उमेरमा असामयिक निधन भएको...

रोजित केसीले गरे; जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा पदभार ग्रहण

मलंगवा,कात्तिक—१७ गते । सर्लाही जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा रोजित केसीले औपचारिक पदभार ग्रहण गरेका छन् । पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा सर्लाही जिल्ला...

मोन्था चक्रवातले सर्लाहीका किसान मर्कामा : पाकेका धान पानीमा डुवे

कृष्ण थपलिया/सर्लाही कात्तिक १६ गते । मोन्था चक्रवातको प्रभाव देशभरि परेको छ । यसबाट देशका अन्य स्थानमा जस्तै सर्लाहीको जनजीवन पनि प्रभावित भएको छ ।...

लालबन्दीमा त्रिवेणी मेला २०८२ आयोजना हुँदै

लालबन्दी,कात्तिक —१७ गते । लालबन्दी नगरपालिका–३, जब्दी भैरवपुरमा यस वर्षको “त्रिवेणी मेला २०८२” भव्य रूपमा आयोजना गरिन भएको छ । मेला कार्तिक १८ गते...

सर्लाहीमा नयाँ सिडिओ रामु राज कडरियाले आजबाट कार्यभार सम्हाले

मलंगवा,कात्तिक —१७ गते । सर्लाहीका नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामु राज कडरियाले सोमवार (आज)बाट कार्यभार सम्हालेका  छन् । कडरिया यसअघि गोरखाका सिडिओ थिए...

आज कार्तिक १७ गते सोमवारको राशिफल

मिति : २०८२ साल कार्तिक १७ गते नोभेम्बर ३, २०२५० सोमवार, तिथि: कार्तिक शुक्लपक्ष त्रयोदशी तिथि, चन्द्रराशि – मीन मेष (चु, चे, चो, ला, लि, लु, ले,...

जिसस दलित महिला सदस्य बैठाको निधन : कांग्रेसका निवर्तमान सभापति सिंहले ओढाए चारतारे झण्डा

गोडैता, कात्तिक— १५ गते । जिल्ला समन्वय समिति सर्लाहीकी दलित महिला सदस्य तथा गोडैता नगरपालिका–६, वगदह निवासी सोनावती देवी बैठाको शनिवार निधन भएको छ...

पूर्वमन्त्री सिंहले गरे:महावीर झण्डाको उद्घाटन

मधुवनी, कात्तिक १५ गते । नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति, संसदीय दलका उपनेता एवम् पूर्वमन्त्री बिरेन्द्र प्रसाद सिंहले महावीर झण्डाको उद्घाटन गरेका छन् ।...

भरखरै प्राप्त