नेपाली कांग्रेस सर्लाहीका सहसचिव इन्द्र योन्जनले दिए,राजीनामा
लालबन्दी,पुस-१७ । नेपाली कांग्रेस सर्लाही जिल्ला कार्य समितिका सहसचिव इन्द्र योन्जनले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्।
बदलिँदो राजनीतिक घटनाक्रमका कारण पार्टीभित्र रहेर देश र...
भारतीय नागरिकलाई समानुपातिक सूचीमा राखिएको भन्दै सर्लाही कांग्रेसको आपत्ति
मलंगवा,पुस—१६ । नेपाली कांग्रेस सर्लाहीले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ केन्द्रीय कार्यसमितिले निर्वाचन आयोगमा बुझाएको उम्मेदवार सूचीप्रति गम्भीर आपत्ति जनाएको छ। भारतमा बसि दुई दशक...
जेसी ईश्वर धमला भए, हरिवन सिटी वर्ष २०२६ को अध्यक्षमा निर्विरोध निर्वाचित
हरिवन,पुस—१३ । जेसीआई हरिवन सिटीको वर्ष २०२६ का लागि नयाँ नेतृत्व निर्विरोध रूपमा चयन भएको छ । हरिवन सिटी वर्ष २०२६ को अध्यक्ष पदमा...
शीतलहरको कहर : तराई मधेशको जनजीवन प्रभावित
संघसंस्थाद्वारा राहतका कार्यक्रम सञ्चालन
लालबन्दी, पुस १३ । सर्लाहीसहित तराई मधेशका जिल्लाहरूमा झण्डै दुई सातादेखि लागेको हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको छ ।
जल...
सर्लाहीमा नेपाल फार्मेसी संघको नयाँ नेतृत्व चयन
राजीव साह/सर्लाही
पुस–१२ । नेपाल फार्मेसी संघ (एजब्ल्० सर्लाही जिल्ला समितिको प्रथम अधिवेशनबाट संजय कुमार सिंहको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको छ।
नवगठित कार्य...
विश्वसनीय पत्रकारिताका लागि सूचनाको हकसम्बन्धी कानुनको उपयोगिता विषयक गोष्ठी सम्पन्न
राजिव साह/धनुषा
स–१२ । मिडिया काउन्सिल मधेश प्रदेशको आयोजनामा विश्वसनीय पत्रकारिताका लागि सूचनाको हकसम्बन्धी कानुनको उपयोगिता विषयक दुईदिने गोष्ठी धनुषाको मिथिला बिहारी नगरपालिका(२ स्थित...
लालबन्दी क्षेत्रमा आज विद्युत् आपूर्ति बन्द हुने
लालबन्दी, पुस १२ — सडक विस्तार कार्यका लागि लालबन्दीको डुमडुमे पुल दक्षिणतर्फ रहेको ११ के.भि. लाइनका पोल सार्नुपर्ने भएकाले (आज) शनिवार लालबन्दी वितरण केन्द्रअन्तर्गतका...
सर्लाहीमा पनि हर्षोल्लासका साथ क्रिसमस दिवस मनाइँदै
पुस— १०, लालबन्दी । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सर्लाही जिल्लामा पनि क्रिसमस दिवस हर्षोल्लासका साथ मनाइँदैछ। आजभन्दा करिब दुई हजार...
सर्वोच्चको आदेशपछि भूमि समस्या समाधान आयोग पुनःसक्रिय, सर्लाहीका १५ हजारभन्दा बढी भूमिहीन लाभान्वित हुने
सर्लाही,पुस—९ । सर्वोच्च अदालतको आदेशपछि भूमि समस्या समाधान आयोग पुनः सक्रिय बनेको छ । आयोग खारेज गर्ने नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयविरुद्ध दायर रिटमा...
सिडियोको अगुवाईमा ब्रह्मपुरी र पर्सा गाउँपालिकामा अन्तरक्रिया
ब्रह्मपुरी, पुस— ९ । नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले ब्रह्मपुरी र पर्सा गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला...















