चिल्ड्रेन किङ्गडम एकेडेमी, तेस्रो खेलकुद दिवस सम्पन्न

राजिव साह /मलंगवा मंसिर—२६ गते । सर्लाहीको मलंगवा नगरपालिका–१२, गमहरिया स्थित चिल्ड्रेन किङ्गडम एकेडेमीले तेस्रो खेलकुद दिवस–२०८२ भव्य रूपमा सम्पन्न गरेको छ । शुक्रबार एक...

सर्लाही प्रहरीले गर्यो,अवैध गाँजा फडानी

ईश्वरपुर, मंसिर –२६ गते । सर्लाहीको चुरेवर्ती क्षेत्रमा पछिल्ला वर्षहरूमा लुकिछिपी भइरहेको अवैध गाँजा खेती नियन्त्रणका लागि सुरक्षाकर्मीले कडाइ गर्दै आएका छन्। सोही क्रममा...

मन्त्री जंगीलाल रायले गरे,ब्रम्हपुरी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको उद्घाटन

ब्रम्हपुरी, मंसिर २६ गते । सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका–२ स्थित ब्रम्हपुरी स्वास्थ्य चौकीमा नवनिर्मित बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र)को शुक्रवार एक समारोहका बीच उद्घाटन...

समावेशी यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न मलंगवामा अभिमुखिकरण सम्पन्न

राजिव साह /मलंगवा मंसिर—२५ गते । सुनौलो परिवार नेपालको आयोजना तथा संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषको सहयोगमा जिल्लास्तरिय अभिमुखिकरण कार्यक्रम मलंगवा स्थित सुजाता होटेलमा बुधवार सम्पन्न...

गोडैताका दुई वडा एकैदिन बालविवाहमुक्त घोषणा

गोडैता, मंसिर —२५ गते । सर्लाहीको गोडैता नगरपालिका–१ बहादुरपुर र वडा नम्बर–१२ मधुवनीलाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । निरन्तर सचेतनामूलक गतिविधि, समुदाय स्तरको...

न्याय नपाएको भन्दै सर्लाहीमा एक ऋणीले गरे, आत्मदाह प्रयास

राजिव साह/मलंगवा मंसिर,—२४ गते । गरिमा विकास बैंक मलंगवा शाखाका ऋणी नथुनी मुखिया बिनले बैंक तथा प्रशासनबाट न्याय नपाएको भन्दै बुधपार जिल्ला प्रहरी कार्यालय सर्लाहीको...

सर्लाहीका पूर्व जिविस सभापति तपस्वी राय यादवको निधन

मलंगवा मंसिर—२३ गते । सर्लाहीका पूर्व जिल्ला विकास समिति (जिविस) सभापति तथा नेपाली कांग्रेसका पूर्व नेता तपस्वी राय यादवको मंगलवार निधन भएको छ ।...

पत्रकार सुरेश रजकलाई सरकारले गर्यो शहीद घोषणा

काठमाडौँ,मंसिर —२२ गते । सरकारले २०८१ चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गरेको छ । सिंहदरबारमा सोमबार...

धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल गणेशस्थान मन्दिर जोड्न धुम्मे खोलामा बन्ने भयो पक्की पुल

सोम दियाली/हरिवन मंसिर २२ गते । सर्लाहीको हरिवन नगरपालिकाकै प्रमुख धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल गणेशस्थान मन्दिर जोड्ने धुम्मे खोलामा सुविधा सम्पन्न पुल बन्ने भएको...

जिल्लाका विशिष्टहरुले लगाए मलंगवाका सडकमा झाडू

सर्लाही, मंसिर—२० गते । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान–२०८२ लाई समुदायसम्म पु¥याउन मलंगवा नगरपालिकाले शनिवार बिहान बृहत् नगर सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ...

भरखरै प्राप्त