राजनीतिक विवादका कारण तलब नपाएका बसबरियाका कर्मचारी अन्दोलित

निरज यादव/बसबरिया,पुस —२ गते । सर्लाहीको बसबरिया गाउँपालिकामा बजेट विवादले चर्को रूप लिँदा शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीले ६ महिनादेखि तलबविहीन बन्न पुगेका छन् ।...

लालबन्दी नगर अस्पतालको सखुवा प्रसौनी गाउँपालिकाले गर्यो, औपचारिक अवलोकन भ्रमण

लालबन्दी, पुस १ गते । मधेश प्रदेशका १३६ स्थानीय तहमध्ये सबैभन्दा उत्कृष्ट स्वास्थ्य सूचकांक रहेको स्थानीय तहका रूपमा घोषित भएको लालबन्दी नगरपालिकाको सखुवा प्रसौनी...

मलंगवामा सडक अतिक्रमणविरुद्ध अभियान सञ्चालनको तयारी

मलंगवा,पुस—१ गते । मलंगवा नगर संरक्षण तथा सुधार समितिले मलंगवा नगरपालिकाभित्रका सार्वजनिक सडक तथा फुटपाथमा बढ्दो अतिक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै, प्रमुख जिल्ला अधिकारी...

पर्सा गाउँपालिकामा अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट सुरु: स्वास्थ्य मन्त्री रायले गरे उद्धघाटन

सर्लाही, मंसिर २९ गते । सर्लाहीको पर्सा गाउँपालिकामा “हामी हाम्रो पालिका आफैँ बनाऔँ” भन्ने मूल नाराका साथ गाउँपालिकामा अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट तथा नवनिर्मित...

मधेश प्रदेश सरकारमा सर्लाहीलाई दुई मन्त्रालय, जंगिलाल राय स्वास्थ्य र जवाहारलाल कुशवाहा उर्जा मन्त्री...

सर्लाही/मंसिर— २९ गते । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै सर्लाही जिल्लाले दुईवटा मन्त्रालयको जिम्मेवारी पाएको छ । यसअघि विनाविभागीय मन्त्री रहेका जंगिलाल रायलाई स्वास्थ्य...

कांग्रेस नेतृ थापाले गरिन् ; दुई विद्यालयका ८० विद्यार्थीलाई स्कुल ब्याग वितरण

नारायणखोला, मंसिर २८ गते । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसम्पादन समिति सदस्य तथा स्वास्थ्य विभाग प्रमुख नेतृ शर्मिला थापाले सर्लाही जिल्लाको विकट क्षेत्र लालबन्दी...

जनज्योतिका विद्यार्थीले यस वर्ष पनि गरे; फुड फेस्टिबलको आयोजना

लालबन्दी, मंसिर–२८ गते । सर्लाहीको जनज्योति बहुमुखि क्याम्पस लालबन्दीमा अध्ययनरत विद्यार्थीहरुले आईतवार एकदिने फुड फेस्टिबल आयोजना गरेका छन् । बिबि.एस चौथो वर्ष, व्यवस्थापन संकायमा...

सर्लाही प्रहरीले गर्यो ४० बिगाहमा लगाइएको अवैध गाँजा फडानी : गाँजा र हिरोइनसहित तीन...

लालबन्दी, मंसिर—२८ गते । सर्लाही प्रहरीले अवैध लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाएको छ । पछिल्लो एक साता भित्र प्रहरीले ठूलो परिमाणमा लगाइएको गाँजा खेती...

महिला साना किसान सहकारी रानीगञ्जको १३ औँ साधारणसभा सम्पन्न

संस्थाले यसवर्ष खुद मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने लालबन्दी, मंसिर २७ गते । महिला साना किसान सहकारी संस्था लालबन्दी–१७, रानीगञ्जको १३ औँ वार्षिक साधारणसभा...

युवालाई सव्य र जिम्मेवार नागरिक बनाउन जेसीआईको भूमिका महत्वपूर्ण : मन्त्री राय

हरिवन, मंसिर २७ गते । जेसीआई हरिवन सिटीद्वारा आयोजित जेसीज सप्ताह २०२५ को समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मधेश...

भरखरै प्राप्त