सम्पन्न भयो, रेडक्रस सर्लाहीको निर्वाचन सभापतिमा नागेन्द्रप्रसाद चौधरी विजयी

सर्लाही,फागुन -३,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सर्लाहीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा निवर्तमान सभापति नागेन्द्रप्रसाद चौधरी विजयी भएका छन् ।रेडक्रस सर्लाहीको सभापतिका लागि...

पत्रकार महासंघ उपाध्यक्ष झाले मनाईन् आश्रममा पाँचौ पटक जन्मदिन

सर्लाही,फागुन -३,नेपाल पत्रकार महासंघ सर्लाहीकी उपाध्यक्ष पत्रकार बन्दना झाले वृद्धाआश्रममा मिष्ठान्न भाेजन गराएर जन्मदिन मनाएकी छन् । विगत ५ वर्ष देखि लालबन्दी नगरपालिका २ जुटपानीमा...

रोहुआमा विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेश गर्नेलाई पूर्व मन्त्री सिंहले गरे स्वागत

सर्लाही,फागुन -२,जिल्लाको गोडैता नगरपालिक वडा नम्बर(४ रोहुआमा विभिन्न पार्टी परित्याग गरि दर्जनौंको संख्यामा नेपाली कांग्रेस प्रवेश गरेका छन् ।नेपाली कांग्रेस गोडैता नगर समितिका अनुसार...

सर्लाहीमा पनि तीन दिन सम्म विविध कार्यक्रम गरि प्रजातन्त्र दिवस मनाईने

सर्लाही,फागुन -२,जिल्लामा यस वर्ष तीन दिन सम्म विविध कार्यक्रमहरु गरी हर्षोल्लासका साथ प्रजातन्त्र दिवस मनाईने भएको छ।प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको अध्यक्षता तथा...

प्रणय दिवसको अवसर पारि जनज्योतिमा प्रेमपत्र वाचन कार्यक्रम सम्पन्न

सर्लाही,फागुन -२, जिल्लाको जनज्योति बहुमुखी क्याम्पसमा प्रेमपत्र लेखन तथा वाचन कार्यक्रम सम्पन्न भएको छ।स्वतन्त्र विधार्थी युनियन जनज्योति बहुमुखी क्याम्पस लालबन्दीको आयोजनामा प्रेमपत्र लेखन तथा...

लोसपा अध्यक्ष ठाकुरले भने; मन्त्रीबाट राजीनामा दिन तयार रहनुस्

सर्लाही,फागुन -१,लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीबाट सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने बताएका छन् ।​भूमिसम्बन्धी अध्यादेश अस्वीकार गरेको लोसपाले अब...

नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्व हाम्रो कला, साहित्य र संगीत हो : राष्ट्रपति पौडेल

काठमाडौँ , माघ-३०,राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्व हाम्रो कला, साहित्य र संगीत भएको बताएका छन् । नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा...

हरिपुरमा सातौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

हरिपुर,माघ-२८,सर्लाहीको हरिपुर नगरपालिकामा सातौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सोमवारदेखि सुरु भएको छ। प्रतियोगिताको संविधानसभा सदस्य रामचन्द्र चौधरीले उद्घाटन गरेका हुन । उद्घाटन समारोहमा हरिपुर नगरपालिकाका नगर...

उज्ज्वलराज र आँचलले गरे ; आदर्श विवाह

सर्लाही,माघ-२८,सर्लाहीमा एक उदाहरणीय आदर्श विवाह सम्पन्न भएको छ । सर्लाहीको कविलासी नगरपालिका वडा नम्बर - ७ निवासी उज्ज्वलराज साह र हरिपुर निवासी आँचल सरकार...

सरकारले राष्ट्रियसभामा पेश गर्‍याे; सामाजिक सञ्जाल विधेयक

काठमाण्डौ,माघ-२७, सरकारले राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक २०८१ पेश गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधेयक पेश गरेका हुन...

भरखरै प्राप्त