विभिन्न कारागारबाट भागेका १ हजार ५ सय ६७ कैदीबन्दी र थुनुवा पक्राउ
काठमाण्डौ ,भदाै—२७ गते । जेनजीको प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार र प्रहरी कार्यालयबाट भागेका थुनुवामध्ये एक हजार पाँच सय ६७ जना पक्राउ परेका छन्...
प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर : अमेरिकी सिनेटर
एजेन्सी नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन्।
सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले...
संविधानको अन्योलबीच सत्ता समीकरण : प्रधानमन्त्री चयन प्रक्रिया विवादमा
काठमाडौं, भदौ —२६ गते । नेपालको राजनीतिक मैदानमा फेरि एकपटक संवैधानिक अन्योल र सत्ता समीकरणको द्वन्द्व बढेको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन...
लालबन्दीमा ‘जेन–जी’ आन्दोलनले क्षति पुर्याइएको प्रहरी बिट युवाको पहलमा पुनर्निर्माण
लालबन्दी, भदौ—२६,गते । ‘जेन–जी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीले क्षति पुर्याइएको प्रहरी बिट लालबन्दीका युवाहरूको सक्रियतामा बिहिवार पुनर्निर्माण गरिएको छ ।
लालबन्दी नगरपालिका–७ मरिण चौकस्थित...
जेनजी आन्दोलनमा हिंसा रोक्न, सर्लाही प्रशासनको कडा चेतावनी
सर्लाही, भदौ -२५ गते । जिल्ला प्रशासन कार्यालय सर्लाहीले हाल देशभर चर्किएको जेनजी आन्दोलनका क्रममा सर्वसाधारण तथा सार्वजनिक सम्पत्तिमा भइरहेको क्षतिको कडा शब्दमा भर्त्सना...
सेना परिचालनः अवस्था सामान्य बन्दै
काठमाण्डौ,भदौ —२५ गते । हिजो दिनभर र रातिसम्म आगजनी र तोडफोड भएपछि शान्ति सुरक्षा कायम गर्न देशभर नेपाली सेना परिचालन भएको छ । राति...
सर्लाहीका तीन नगरपालिकामा स्थानीय प्रशासनले जारी गर्याे, कर्फ्यू आदेश
सर्लाही, भदौ -२४ गते । जिल्लाका तीनवटा नगरपालिका क्षेत्रहरू मलंगवा, बरहथवा र लालबन्दीमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।
जेनजी प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि,...
सर्लाहीको लालबन्दी क्षेत्रमा कर्फ्यू आदेश जारी
लालबन्दी ,भदौ- २४ गते ।सर्लाहीको लालबन्दी नगरपालिका क्षेत्रमा जारी आन्दोलन र हिंसात्मक गतिविधिका कारण जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख...
सर्लाहीमा जेन-जी आन्दोलन: पार्टी कार्यालयमा तोडफोड, राजमार्ग अवरुद्ध
सर्लाही,भदौ -२४ गते । जिल्लामा जेन-जी आन्दोलनको क्रममा मंगलवार बिहान सदरमुकाम मलंगवास्थित प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमालेको जिल्ला कार्यालयमा क्षति पुर्याइएको...
गृहमन्त्री लेखकको राजीनामा, गगन थापालाई अघि सार्ने संकेत
काठमाडौं,भदौ—२४ गते । जेनजी आन्दोलनलाई लिएर उत्पन्न संकटपूर्ण स्थितिपछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। आन्दोलनका क्रममा राज्य संयन्त्रबाट भएको बल प्रयोग र...















