शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छ : प्रधानमन्त्री ओली

राससकास्की,माघ –३, प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई...

प्रधानमन्त्री केपी शर्मा ओलीले भने- भूमिसम्बन्धी अध्यादेश आजै जारी हुन्छ

काठमाडौं,माघ-२, प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धी अध्यादेश आज जारी हुने बताएका छन्। बुधबार बिहान बालुवाटारमा उद्योगी व्यवसायीहरुले अध्यादेशका सम्बन्धमा दिएको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन...

माघी पर्वको शुभकामना दिदै राष्ट्रपति पौडेलले भने; राष्ट्रिय हितको मूल उदेश्यमा एकजुट बनौं

काठमाडौं,माघ -१ राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सामु विद्यमान समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न आव्हान गरेका...

भूमि आयोग सर्लाही अध्यक्षमा कांग्रेसका विश्वकर्मा नियुक्त

काठमाण्डौ,पुस-२९,सरकारले देशका  ७१ वटा जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले भागबन्डा गरेर आयोगमा जिल्ला अध्यक्ष...

रवि लामिछाने विरुद्ध राजनीतिक रुपमा आक्रमण गरिएको हैन : कांग्रेस नेता राणा

सर्लाही,पुस-२९, नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय समशेर राणाले रवि लामिछाने विरुद्ध राजनीतिक रुपमा कांग्रेसले आक्रमण नगरेको बताएका छन् । उनलेे सहकारी हिनामिना गर्ने व्यक्तिलाई...

राष्ट्रपति पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयले पेश गर्‍याे; प्रतिवेदन

काठमाडौँ, पुस-२८,राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन पेश गरेको छ ।राष्ट्रपति भवन शीतलनिवासमा आइतवार आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले...

सशस्त्र प्रहरी निरिक्षक वीजय तुलाधरको सम्झनामा छतौनामा निर्मित स्मृति बाटिकाको उद्घाटन

सर्लाही,पुस-२८,बसले किचेर मृत्यु भएका सशस्त्र प्रहरी निरिक्षक वीजय तुलाधरको सम्झनामा निर्मित स्मृति बाटिकाको उद्घाटन गरिएको छ ।तेह्रौं दिनको पुण्यतिथीका अवसरमा आज आइतवार बिहान सशस्त्र...

तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुदा हरिपुर नगरपालिकाको काम प्रभावित

रामबाबु खड्का / सर्लाही पुस-२८, तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुदा जिल्लाको हरिपुर नगरपालिकाको बिकास निर्माणका काम प्रभावित भएको छ।तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतोको...

बाटो सम्बन्धी विवाद मिलाउन १६ बूँदे प्रकृया प्रस्ताव

साेम दियाली /सर्लाहीपौष- २७ , जिल्लाकाे लालबन्दी नगरपालिका- १७ रानीगञ्जस्थित पानपाते चोकको बाटो वरपरका घर तथा जग्गाधनीहरुबीचको बाटो सम्बन्धी विवाद समाधानको लागि प्रकृया प्रस्ताव...

जय गंगाकाे १५ औं वार्षिक साधारणसभा सम्पन्न

सर्लाही, पुस-२७, जिल्लाको हरिपुर्वा नगरपालिका-२ मा रहेको  जय गंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।जय गंगा बचत...

भरखरै प्राप्त