जय गंगाकाे १५ औं वार्षिक साधारणसभा सम्पन्न

सर्लाही, पुस-२७, जिल्लाको हरिपुर्वा नगरपालिका-२ मा रहेको  जय गंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।जय गंगा बचत...

मुद्रास्फीतिले अनुमानित सीमा नाघ्याे;खाद्य वस्तुको भाउ बढे्याे

काठमाडौँ,पुस-२६, चालू आर्थिक वर्षको पहिलो ५ महिनामा मुद्रास्फीतिले अनुमानित सीमा नाघेर ६ प्रतिशतभन्दा माथि गएको छ भने खाद्य वस्तुको भाउ बढेको छ।नेपाल राष्ट्र बैंकले...

राष्ट्रिय लाेकतान्त्रिक अपाङ्ग संघकाे दाेस्राे जिल्ला अधिवेशन सम्पन्न

सर्लाही,पुस-२५, राष्ट्रिय लाेकतान्त्रिक अपाङ्ग संघकाे दाेस्राे जिल्ला अधिवेशन सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।अपाङ्ग संघका केन्द्रीय सदस्य जय प्रकाश ठाकुरकाे अध्यक्षता तथा जिल्ला समन्वय...

ईश्वरपुर नगरपालिकामा विपन्न नागरिकहरूलाई न्यानो कपडा वितरण

सर्लाही,पुस–२३, जिल्लाको ईश्वरपुर नगरपालिकामा विपन्न नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको छ।सेभ द चिल्ड्रेनको साझेदारी र ईश्वरपुर नगरपालिकाको समन्वयमा ग्रामीण नारी उत्थान संघ हरिपुरले ईश्वरपुरमा...

सर्पदंश उपचार केन्द्रकाे सञ्चालन व्यवस्थापन समिति गठन

सर्लाही,पुस-२१, जिल्लाकाे लालबन्दी नगरपालिका वडा नम्बर - १ मा रहेको नवलपुर सर्पदंश उपचार केन्द्रको सञ्चालन व्यवस्थापन समिति गठन गरिएको छ । शनिवार सम्पन्न चाैथाे साधारणसभाले...

वर्तमान सरकार दिगो विकास र स्थायित्वको लागि हाे : उप–प्रधानमन्त्री सिंह

सर्लाही/ कृष्ण थपलियापुस–२०,उप–प्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार दिगो विकास र स्थायित्वको लागि बनेको बताएका छन् ।जिल्लाको हरिपुर नगरपालिकामा सहरी बिकास मन्त्रालयद्वारा...

लालबन्दी नगर अस्पतालमा सञ्चालनमा ल्याइएको ड्रग रजिष्ट्रेन्स डी. आर.टिबी सेन्टरकाे गरियो ; उद्घाटन

सर्लाही, पुस-१९  जिल्लाको लालबन्दी नगरपालिका -९ मा रहेको नगर अस्पतालमा औषधी प्रतिरोधी क्षयरोग उपचार केन्द्रको उद्घाटन गरिएको छ ।केन्द्रको आज राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका...

लालबन्दी-१२ ले वितरण गर्‍याे; ५ सय बढी विद्यार्थीलाई ट्य्राक सुट (न्यानाे कपडा)

सर्लाही,पुस-१९, जिल्लाकाे नारायण जनता माध्यमिक विद्यालय,लालबन्दी-१२, जियाजाेरमा अध्ययनरत ५ सय बढी विद्यार्थीलाई ट्य्राक सुट (न्यानाे कपडा) वितरण गरिएको छ । लालबन्दी नगरपालिका वडानम्बर -१२ ले...

साक्षर पालिका घाेषणाका लागि शिक्षा समन्वय इकाई सर्लाहीले गर्‍याे; अभिमुखीकरण कार्यक्रम

राधेश्याम कुशवाहा /सर्लाहीपुस-१८, शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीले साक्षरता घोषणा सम्बन्धि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।स्थानीय तहमा सशर्त अनुदान वित्तिय हस्तान्तरण भएका बार्षिक...

माकुरा समुहले थाल्यो; बाटोसम्बन्धी विवाद समाधानको प्रक्रिया

सर्लाही,पुस-१८,प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रद्वारा गठित माकुरा समूहले जिल्लाकाे रानीगञ्जमा बाटो सम्बन्धी विवाद समाधानको प्रक्रिया सुरु गरेको छ।लालबन्दी नगरपालिका १७ स्थित साहेवगञ्जमा स्थानीयबीच सार्वजनिक...

भरखरै प्राप्त