विद्यालयको पहुँचमा पुग्न नसकेका अपाङ्ग बालबालिकालाई घरमै शिक्षा प्रदान गरिने
सर्लाही,फागुन-३,सर्लाहीमा विद्यालयको पहुँचमा पुग्न नसकेका २० जना अपाङ्ग बालबालिकालाई घरमै शिक्षा प्रदान गरिने भएको छ।जिल्लाको हरिपुर, ईश्वरपुुर, गोडैता र बलरा नगरपालिकामा बहु अपाङ्ग भएका...
रोहुआमा विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेश गर्नेलाई पूर्व मन्त्री सिंहले गरे स्वागत
सर्लाही,फागुन -२,जिल्लाको गोडैता नगरपालिक वडा नम्बर(४ रोहुआमा विभिन्न पार्टी परित्याग गरि दर्जनौंको संख्यामा नेपाली कांग्रेस प्रवेश गरेका छन् ।नेपाली कांग्रेस गोडैता नगर समितिका अनुसार...
सर्लाहीमा पनि तीन दिन सम्म विविध कार्यक्रम गरि प्रजातन्त्र दिवस मनाईने
सर्लाही,फागुन -२,जिल्लामा यस वर्ष तीन दिन सम्म विविध कार्यक्रमहरु गरी हर्षोल्लासका साथ प्रजातन्त्र दिवस मनाईने भएको छ।प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको अध्यक्षता तथा...
प्रणय दिवसको अवसर पारि जनज्योतिमा प्रेमपत्र वाचन कार्यक्रम सम्पन्न
सर्लाही,फागुन -२, जिल्लाको जनज्योति बहुमुखी क्याम्पसमा प्रेमपत्र लेखन तथा वाचन कार्यक्रम सम्पन्न भएको छ।स्वतन्त्र विधार्थी युनियन जनज्योति बहुमुखी क्याम्पस लालबन्दीको आयोजनामा प्रेमपत्र लेखन तथा...
घारीबथान चौकमा बस पल्टिँयाे, १५ जना घाइते-उपचार चल्दै
सर्लाही, माघ-१, पुर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाकाे ईश्वरपुर नगरपालिका वडा नम्बर -१३ बाके जंगलको घारीबथान जाने चौकमा तिब्र गतिमा रहेको बस आफै अनियन्त्रित भई...
लोसपा अध्यक्ष ठाकुरले भने; मन्त्रीबाट राजीनामा दिन तयार रहनुस्
सर्लाही,फागुन -१,लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीबाट सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने बताएका छन् ।भूमिसम्बन्धी अध्यादेश अस्वीकार गरेको लोसपाले अब...
सम्पन्न भयो,हरिपुरमा जारी नगरस्तरीय सातौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगता
सर्लाही,माघ-३०, जिल्लाको हरिपुरमा जारी नगरस्तरीय सातौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगता बिहिवार सम्पन्न भएको छ ।हरिपुर नगरपालिकाको आयोजना भएको प्रतियोगितामा नगरका सातवटा विद्यालयको सहभागीता रहेको थियो...
नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्व हाम्रो कला, साहित्य र संगीत हो : राष्ट्रपति पौडेल
काठमाडौँ , माघ-३०,राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्व हाम्रो कला, साहित्य र संगीत भएको बताएका छन् । नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा...
हरिपुरमा सातौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
हरिपुर,माघ-२८,सर्लाहीको हरिपुर नगरपालिकामा सातौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सोमवारदेखि सुरु भएको छ। प्रतियोगिताको संविधानसभा सदस्य रामचन्द्र चौधरीले उद्घाटन गरेका हुन ।
उद्घाटन समारोहमा हरिपुर नगरपालिकाका नगर...
उज्ज्वलराज र आँचलले गरे ; आदर्श विवाह
सर्लाही,माघ-२८,सर्लाहीमा एक उदाहरणीय आदर्श विवाह सम्पन्न भएको छ । सर्लाहीको कविलासी नगरपालिका वडा नम्बर - ७ निवासी उज्ज्वलराज साह र हरिपुर निवासी आँचल सरकार...















