उन्नत जातका उखु खेती गर्ने किसानलाई इन्दुशंकर चिनी उद्योगले गर्याे ; सम्मान
हरिवन, माघ –२७, उन्नत जातको उखु खेती गरेर राम्रो उत्पादन गर्ने सर्लाहीका किसानलाई जिल्लाकाे हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योगले सम्मान गरेको छ ।आज आइतवार...
सरकारले राष्ट्रियसभामा पेश गर्याे; सामाजिक सञ्जाल विधेयक
काठमाण्डौ,माघ-२७, सरकारले राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक २०८१ पेश गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधेयक पेश गरेका हुन...
सम्पन्न भयो;छैठौं लालबन्दी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
लालबन्दी,माघ-२५,लालबन्दी ११ हीरापुरस्थित खेल मैदानमा माघ २३ गतेदेखि सुरु भएको प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ ।छैठौं लालबन्दी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पहिलो, दोस्रो...
सर्लाही क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका ५६ पदाधिकारीले दिए राजीनामा,संगठन धरापमा
सर्लाही,माघ-२३ , सर्लाही क्षेत्र नं. १ मा जनता समाजवादी पार्टी नेपालका अधिकांश नेता कार्यकर्ताले राजीनामा दिएकाले छन् ।आज एक कार्यक्रमकाबीच जनता समाजवादी पार्टी नेपाल...
भूमि समस्या समाधान आयोगले गर्याे; व्यवस्थापन प्रक्रिया सम्पन्न नभएसम्म कसैलाई निष्कासन (विस्थापित) नगर्न आह्वान
काठमाडौं,माघ-२३,भूमि समस्या समाधान आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान तथा व्यवस्थापन प्रक्रिया सम्पन्न नभएसम्म कसैलाई निष्कासन (विस्थापित) नगर्न आह्वान गरेको...
एभेन्टिस ग्र्याजुएट स्कूल, सिंगापुर र इम्बार्क कलेज पुल्चोक बीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ,माघ -२३,सिंगापुरस्थित एभेन्टिस ग्र्याजुएट स्कूल र इम्बार्क कलेज, पुल्चोकबीच अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यको प्रवर्द्धन गर्ने उद्देश्यले एक महत्वपूर्ण समझदारी पत्रमा मंगलवार हस्ताक्षर भएको छ। समझदारी पत्रमा...
एचपिभी खोप अभियान: हरिवनमा ३ हजार बढीलाई खोप दिइदै
सर्लाही,माघ- २३, जिल्लाको हरिवनमा ३ हजार १४ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप दिईने भएको छ ।नगर उपप्रमुख हरिमाया घलानको अध्यक्षतामा बुधवार नगर...
राष्ट्रपति पौडेलसँग बेलायती राजकुमारको भेटवार्ता जलवायु परिवर्तन विश्वको प्रमुख चिन्ता: राष्ट्रपति
काठमाडौँ, माघ-२२, राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका छन्।राष्ट्रपति पौडेल...
सर्लाही प्रहरीले बरामद गर्याे; नेपालमा प्रतिबन्धित लागु औषध गाँजा
सर्लाही,माघ-२१, प्रहरीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट झण्डै १ सय १५ केजी नेपालमा प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ।सर्लाही प्रहरीका अनुसार जिल्लाकाे लालबन्दी र मलंगवाबाट...
आज देशै भरी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईदै
सर्लाही,माघ -२१, आज श्रीपञ्चमी सर्लाही सहित देशै भरी सरस्वती विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईदै छ ।संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको मन्दिरमा...















