मनुष्मारा सिँचाइ आयोजनामा कांग्रेसले बुझायो ज्ञापनपत्र : माग सम्बाेधन नगरिए आन्दोलन गर्ने चेतावनी

सर्लाही, साउन- १५, मधेश प्रदेशमा यस वर्ष वर्षा नभइ लामो  खडेरी परेका कारण  बसबरिया गाउँपालिकासहित जिल्लाका अधिकांश पालिका का किसानहरूले साउनको दाेस्राे साता बितिसक्दा...

७ बुँदे सहमतिलाई कम नआँकौं : उपप्रधानमन्त्री सिंह

काठमाडौं,साउन—१५, उपप्रधानमन्त्री प्रकाशमान सिंहले संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेसहितका दखलहरु मिलेर बन्दा भएको ७ बुँदे सहमतिलाई कम आँक्न नहुने बताएका...

भरत तालमा महिलाको शव फेला पर्‍याे, पहिचान भने खुल्न सकेन

सर्लाही , साउन- १४, जिल्लाको बागमती नगरपालिका–१२ स्थित भरत तालमा एक महिलाको शव फेला परेको छ। बुधवार मध्यान्ह करिब १२ बजेकाे समयमा तालमा शव तैरिरहेको...

सर्लाहीका महिलाहरूले हलो जोतेर गरे ; वर्षाकाे कामना

कृष्ण थपलिया /सर्लाही साउन -१३ , आज साउनको मध्य भयो तर शून्य जस्तै वर्षा अनि ब्राह्मण फुट्ला जस्तो घाम छ, मधेसको खेतहरूमा  चिरा(धाँजा) फाटेकाे देखिन्छन्। खेतहरू...

कांग्रेस वडा सभापति धुर्व बुढाथोकीको हृदयघातका कारण निधन :दहासंस्कार गरिदै

लालबन्दी, साउन -१३,लालबन्दी नगरपालिका वडा नम्बर १ नवलपुर निवासी नेपाली कांग्रेसका वडा सभापति धुर्व बुढाथोकीको गएराति १० बजे हृदयघातका कारण निधन भएको छ। ४१...

सर्लाहीमा विद्यालयको बसले किच्दा ५ वर्षीया बालिकाको मृत्यु

सर्लाही, साउन- १२, जिल्लाको ब्रहम्पुरी गाउँपालिका–७ मोहनगंजस्थित भित्री सडकखण्डमा स्कुल बसले च्यापेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा  ब्रहम्पुरी गाउँपालिका–७ मोहनगंजका रमेश महतोका...

खानेपानी र सिँचाइ समस्या समाधानका लागि तत्काल कदम चाल्ने,पर्सा गाउँ कार्यपालिकाले; गर्‍याे निर्णय

सर्लाही, साउन- १२, संघीय सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेसंगै पर्सा गाउँपालिकाले खानेपानी र सिँचाइको समस्यालाई गम्भीरतासाथ लिँदै तत्काल समस्य समाधानका लागि निर्णय गरेको छ। गाउँपालिका...

पुत्रकाे जन्मदिमा पिताले गरे ; विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

सर्लाही, साउन- १२, लायन्स क्लब अफ लालबन्दी सिटी र लालबन्दी उद्योग वाणिज्य संघको समन्वयमा, शिक्षाप्रेमी रवीन्द्र कार्कीका सुपुत्र सुवास कार्कीको पहिलो जन्मदिनको अवसरमा स्टेशनरी...

रानीगन्जमा मृत भेटिए एक वृद्ध

सर्लाही, साउन –११ ,जिल्लाकाे  लालबन्दी नगरपालिका–१७, रानीगन्जस्थित एक चौतारामा आइतवार एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। पूर्वपश्चिम राजमार्गबाट साहेबगन्जतर्फ जाने चोक नजिकै रहेको चौतारामा...

ओझेलमा परेको अर्नेडाँडा : सम्भावनाको अजस्र स्रोत

करिव चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरु थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे श्रृंखला हो । पश्चिममा पाकिस्तानको इन्डस नदीदेखि...

भरखरै प्राप्त