वन तस्करको आक्रमणमा ज्यान गुमाएका वनरक्षक रामईश्वर महतोको परिवारलाई आर्थिक सहयोग : शहीद घोषणा...

ईश्वरपुर,पुस— २६ गते । एक साताअघि वन तस्करबाट हत्या गरिएका वनरक्षक रामईश्वर महतो कोइरीको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । वन पैदावार विकास...

मानव अधिकार स्रोत पुस्तिकाको मस्यौदामाथि सुझाव संकलन कार्यक्रम बलरामा सम्पन्न

राजिव साह/सर्लाही राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा बलरा नगरपालिका, सर्लाहीको समन्वयमा माध्यमिक तहका सामाजिक अध्ययन विषयका शिक्षकलाई लक्षित गरी तयार गरिएको मानव अधिकार स्रोत...

माघे सङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका किसानहरू तरुल खन्न व्यस्त :उत्पादन र मूल्य दुवैमा राम्रो

कृष्ण थपलिया/ सर्लाही पुस–२५ । शीतलहरले जनजीवन आक्रान्त पारिरहँदा पनि सर्लाहीका किसानलाई यतिखेर तरुल खन्न भ्याइनभ्याई भएको छ । माघे सङ्क्रान्ति नजिकिँदै जाँदा सर्लाहीका मुख्य...

हरिपुर र लालबन्दीको हिउँदे अधिवेशन सम्पन्न

हरिपुर,पुस—२५ गते । हरिपुर नगरपालिकाको १६औँ नगरसभा हिउँदे अधिवेशन सम्पन्न भएको छ । नगर प्रमुख गोपाल पजियारको अध्यक्षतामा शुक्रवार सम्पन्न नगरसभामा उप–प्रमुख निलमदेवी राय...

मलंगवामा परिवार नियोजन स्थायी बन्ध्याकरण घुम्ती शिविरको उद्घाटन

राजिव साह /सर्लाही पुस-२५ । परिवार नियोजनका स्थायी बन्ध्याकरण सेवा अन्तर्गत मिनिल्याप तथा भ्यासेक्टोमी शल्यक्रिया घुम्ती शिविरको उद्घाटन गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीको आयोजनामा, मलंगवा...

काठ तस्करी रोक्ने चौकीदार रामेश्वर महतोको अन्तिम गस्ती !

लालबन्दी,पुस—२५ गते । पुसको चिसो बिहान । घडीले करिब पाँच बजेको संकेत गर्दै थियो । ईश्वरपुर नगरपालिका–२ राईटरखोर टोलका ५२ वर्षीय रामेश्वर महतो कोईरी...

लालबन्दीमा गराइयो,महिला स्वास्थ्य स्वयंसेविकालाई मानसिक स्वास्थ्य अभिमुखीकरण

लालबन्दी, पुस २३ । सर्लाहीको लालबन्दीमा मानसिक स्वास्थ्यसम्बन्धी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । लालबन्दी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा...

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न शान्ति समिति सर्लाहीमाको आग्रह : कानून उल्लंघन...

मलंगवा,पुस— २३ गते । जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति सर्लाहीको पहिलो बैठक बुधवार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सम्पन्न भएको छ । प्रमुख जिल्ला...

प्रेस मञ्च नेपालका कार्यवाहक अध्यक्ष यादव सर्लाही–३ बाट जसपा उम्मेदवार सिफारिस

सर्लाही, पुस— २१ । जनता समाजवादी पार्टी (जसपा) नेपाल सर्लाहीले आगामी निर्वाचनलाई लक्षित गर्दै तयारीलाई तीव्र बनाएको छ। यसै क्रममा जिल्ला समितिले प्रत्यक्ष निर्वाचन...

साठी किलो गाँजासहित भारतीय नम्बरको कार र मोटरसाइकल नियन्त्रणमा

लालबन्दी,पुस–२०। सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुर जंगल टोलको भित्री सडक खण्डबाट प्रतिबन्धित लागुऔषध गाँजासहित भारतीय नम्बरको कार र एक मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका...

भरखरै प्राप्त