दुई फरक समुदाय झडप र तोडफोडमा उत्रिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गर्‍याे ;...

वीरगञ्जमा,चैत -३०, हनुमान जयन्तीको अवसरमा तोडफोड र झडप भएपछि पर्साको वीरगञ्जमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । आज शनिवार निकालिएको हनुमान जयन्तीको शोभायात्राको...

कार्की निर्वाचित भए;एमाले लालबन्दी नगर कमिटी अध्यक्षमा

लालबन्दी,चैत - २५ , नेकपा एमाले लालबन्दी नगर कमिटीको अध्यक्षमा लालबन्दी नगरपालिका–६, का पूर्व वडाध्यक्ष उज्वलकुमार कार्की निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी प्रेमप्रसाद आचार्य...

राजा र जनताबीचको संघर्षमा जनताको जित हुन्छ- जसपा अध्यक्ष श्रेष्ठ

एसपी यादव/काठमाडौं चैत -२२ ,जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवम् पूर्व मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले राजा र जनताबीचको संघर्षमा अन्ततः जनताको जित...

गृहमन्त्री लेखीले भने-व्यवस्था परिवर्तनमा सञ्चार माध्यमकाे महत्वपूर्ण भूमिका छ

सर्लाही,चैत्र -२२,मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले व्यवस्था परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सञ्चार माध्यमहरु अहिले चरम आर्थिक संकटमा गुज्रिरहेकोले बताएका...

संविधानले दिएको अधिकार प्रयोग गर्दा यसले अपेक्षा गरेको लोकतान्त्रिक संस्कार र संस्कृति विर्सन...

काठमाडौँ,चैत -२०, राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुने र संविधानको व्यवस्था, मर्म र भावना भुले नेपाली जनतालाई स्वीकार्य नहुने बताउँदै संविधानले...

नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशन,कांग्रेस सभापति देउवाले गरे उद्घाटन

  सुमन घिमिरे(अग्रिम) शान्तिभूमि, लुम्बिनी,चैत्र- १६,नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशन लुम्बिनीमा भइरहेको छ। पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज नेपाली लेखक...

राप्रपालाई कांग्रेस सभापित देउवाकाे सुझाव-पूर्व राजालाई पार्टी सभापति बनाउनुस्

काठमाडौं,चैत -१०,नेपाली कांग्रेसका सभापित एवम् पूर्व प्रधानमन्त्री  शेरबहादुर देउवाले कुनै पनि हालतमा राजसंस्था फर्कन नसक्ने बताएका छन् । उनलेे  गणतन्त्रको रक्षार्थ एकताबद्ध भएर लाग्न पार्टीका...

स्ववियु निर्वाचन : चतुर्भूजेश्वर र जनज्योतिमा अनेरास्ववियुका उम्मेदवार सभापतिमा निर्वाचित

  सर्लाही,चैत-६, जिल्लाको हरिवनस्थित चतुर्भूजेश्वर बहुमुखी क्याम्पस र लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन् । हरिवनस्थित चतुर्भूजेश्वर बहुमुखी...

मानवसेवा आश्रम भवनमा लालबन्दी नगरपालिका सहित विभिन्न वडाले गरे,एक-एक काेठा निर्माणकाे प्रतिबद्धता

सर्लाही,फागुन -२७, मानवसेवा आश्रमले सर्लाही शाखाकाे भवन निर्माण गर्ने उद्देश्यले हरिवनमा फागुन २२ गतेदेखि महायज्ञ सञ्चालन गरेकाे छ । महायज्ञमा शाखाकाे भवन निर्माणका लागि नगरपालिका र विभिन्न वडा कार्यालयहरूबाट प्रतिबद्धता जनाउने गर्ने...

लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउन खाेजे लाखौं जनता सडकमा उतारछाै : अध्यक्ष ‘प्रचण्ड’

एसपी यादव/सर्लाही फागुन -२३,नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल 'प्रचण्ड' ले लाखौं जनता सडकमा उतार्ने चेतावनी दिएका छन् । सदरमुकाम मलंगवाको कभर्ड...

भरखरै प्राप्त