मधेशमा नागरिक सुशासनको पर्खाइमा, मन्त्रीहरू गाडी र कमिशनको खेलमा : पूर्व मन्त्री सिंह
जनकपुरधाम,असार —३०, मधेश प्रदेशमा आम नागरिक आधारभूत सेवाबाट बञ्चित भइरहेका बेला सरकारका मन्त्रीहरू भने नयाँ गाडी खरिद र कमिसनको खेलमा तल्लिन भएको नेपाली कांग्रेस...
राष्ट्रपति पौडेल भने-गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता हुन
काठमाडौँ,असार -२०, राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता भएको बताएका छन् ।
पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२ औं जन्म जयन्तीको अवसरमा...
प्रदेशले ल्याएको बजेट , ‘व्यक्तिवादी र बिचौलिया हावी’ कांग्रेस संसदीय दलका उपनेता सिंहकाे टिप्पणी
जनकपुरधाम, असर १२ — नेपाल कांग्रेस मधेस प्रदेश उपसभापति एवम् संसदीय दलका उपनेता वीरेन्द्र प्रसाद सिंहले मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का...
कानुन मन्त्रीलाई लगाएको आराेप पुष्टि गर्न,कांग्रेस उपसभापति डाक्टर सराेज कुमारकाे अमरेश सिंहलाई चुनाैती
सर्लाही, असार १० – नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसिया माथि लगाइएको आरोपप्रति कडा प्रतिक्रिया जनाउँदै नेपाली कांग्रेस सर्लाहीका उपसभापति...
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति...
काठमाडौँ,असार ४, राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताएका छन् । पुष्पलाल...
समयमै ऐन कानून निर्माण नगरेकोले १७ हजार विद्यालय बन्द हुने अवस्थामा पुगे: सांसद...
काठमाडौँ, जेठ ३१ – नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले देशभरका २८ हजार विद्यालयमध्ये १७ हजार विद्यालय बन्द हुने अवस्थामा पुगेको भन्दै गम्भीर चिन्ता व्यक्त...
संसद्लाई अल्झाउने कार्यले लोकतन्त्रलाई नै ठूलो नोक्सान पुर्याइरहेको छ :अध्यक्ष डा. बाबुराम भट्टराई
रासस
काठमाडौं,जेठ -२८, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले संसद्लाई अल्झाउने कार्यले लोकतन्त्रलाई नै ठूलो नोक्सान पुर्याइरहेको बताउनुभएको छ।
कुराकानीका क्रममा उनले संसद्...
विश्व वातावरण दिवस: हरिपुर नगरपालिका लगायतका संघसंस्थाले गरे, वृक्षारोपण
सर्लाही ,जेठ -२२, जिल्लाकाे चन्द्रनगर,हरिपुर,हरिवन,लालबन्दी नगरपालिका लगायतका विभिन्न संघसंस्थाले वृक्षारोपण गरि बिहिवार विश्व वातावरण दिवस मनाएका छन् ।
दिवसको अवसरमा चन्द्रनगर गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्र ...
मुलुक नबन्नुकाे कारण सरकार भ्रष्टाचारमा लिप्त भएर हाे; डा. शेखर कोइराला
काठमाडौँ, जेठ-६,नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकार भ्रष्टाचारमा लिप्त भएकै कारणले मुलुक बन्न नसकेको बताएका छन् । उनलेे सरकारले दण्डहीनतालाई प्रोत्साहन गरेको आरोप...
पूर्व स्वास्थ्यमन्त्री सिंहले गराए, निर्णय कार्यान्वयन गराउन मुख्यमन्त्रीकाे ध्यानाकर्षण
जनकपुरधाम,जेठ -३, नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवम् पूर्व स्वास्थ्यमन्त्री वीरेन्द्र प्रसाद सिंहले आफू स्वास्थ्य तथा जनसंख्या मन्त्री रहदा गरेको निर्णय कार्यान्वयन गर्न ध्यानाकर्षण...















