हरिपुर र लालबन्दीको हिउँदे अधिवेशन सम्पन्न
हरिपुर,पुस—२५ गते । हरिपुर नगरपालिकाको १६औँ नगरसभा हिउँदे अधिवेशन सम्पन्न भएको छ । नगर प्रमुख गोपाल पजियारको अध्यक्षतामा शुक्रवार सम्पन्न नगरसभामा उप–प्रमुख निलमदेवी राय...
काठ तस्करी रोक्ने चौकीदार रामेश्वर महतोको अन्तिम गस्ती !
लालबन्दी,पुस—२५ गते । पुसको चिसो बिहान । घडीले करिब पाँच बजेको संकेत गर्दै थियो । ईश्वरपुर नगरपालिका–२ राईटरखोर टोलका ५२ वर्षीय रामेश्वर महतो कोईरी...
धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न शान्ति समिति सर्लाहीमाको आग्रह : कानून उल्लंघन...
मलंगवा,पुस— २३ गते । जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति सर्लाहीको पहिलो बैठक बुधवार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सम्पन्न भएको छ । प्रमुख जिल्ला...
प्रेस मञ्च नेपालका कार्यवाहक अध्यक्ष यादव सर्लाही–३ बाट जसपा उम्मेदवार सिफारिस
सर्लाही, पुस— २१ । जनता समाजवादी पार्टी (जसपा) नेपाल सर्लाहीले आगामी निर्वाचनलाई लक्षित गर्दै तयारीलाई तीव्र बनाएको छ। यसै क्रममा जिल्ला समितिले प्रत्यक्ष निर्वाचन...
साठी किलो गाँजासहित भारतीय नम्बरको कार र मोटरसाइकल नियन्त्रणमा
लालबन्दी,पुस–२०। सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुर जंगल टोलको भित्री सडक खण्डबाट प्रतिबन्धित लागुऔषध गाँजासहित भारतीय नम्बरको कार र एक मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका...
हरिवनमा दुईदिने स्थायी बन्ध्याकरण शिविर सम्पन्न, ३८ जनाले लिए सेवा
हरिवन, पुस २० । स्वास्थ्य कार्यालय सर्लाही र हरिवन नगरपालिकाको संयुक्त आयोजना तथा सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा पुस १९ र २० गते सञ्चालन...
वन हेरालुको टाउको काटिएको अवस्थामा शव भेटियो,टाउको खोज्दै प्रहरी
ईश्वरपुर,पुस—१९ । सर्लाहीको सागरनाथ वन विकास परियोजनामा कार्यरत एक वन हेरालु मृत अवस्थामा फेला परेका छन् । ईश्वरपुर नगरपालिका–वडा नम्बर —२ राईटरखोर निवासी बेचु...
लालबन्दीमा शृंखलाबद्ध चोरी गर्ने गिरोह पक्राउ, अदालतबाट म्याद थप गरी अनुसन्धान गर्दै प्रहरी
लालबन्दी,पुस—१८ । लालबन्दी नगरपालिकाका विभिन्न वडामा विगत केही महिनादेखि घरधनी नभएको मौका छोपी ताल्चा फोडी चोरीका घटनामा संलग्न गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी...
झुम्का कारागारबाट फरार कैदी हकिम बैठा आफ्नै घरबाट पक्राउ
सर्लाही,पर्सा,पुस—१८ । झुम्का कारागार सुनसरीबाट फरार रहेका कैदी बन्दी हकिम बैठालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पर्सा गाउँपालिका–५ का अन्दाजी ५०–५५ वर्षका हकिम...
भारतीय नागरिकलाई समानुपातिक सूचीमा राखिएको भन्दै सर्लाही कांग्रेसको आपत्ति
मलंगवा,पुस—१६ । नेपाली कांग्रेस सर्लाहीले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ केन्द्रीय कार्यसमितिले निर्वाचन आयोगमा बुझाएको उम्मेदवार सूचीप्रति गम्भीर आपत्ति जनाएको छ। भारतमा बसि दुई दशक...















