सर्लाहीमा यात्रुबस पल्टियाे , १९ जना घाइते ; उपचार चल्दै
सर्लाही, साउन —२३, जिल्लाको ईश्वरपुर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गको दोस्रो लच्का नजिक शुक्रवार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। जनकपुरबाट...
मधेस प्रदेशका जिल्ला समन्वय प्रमुखहरूको बैठक बर्दिवासमा सम्पन्न, विकास निर्माणमा पारदर्शिता कायम गर्न ...
सर्लाही, साउन- २३, मधेश प्रदेशका आठवटै जिल्लाका जिल्ला समन्वय प्रमुखहरूको दुईदिने संयुक्त बैठक साउन २२ गते सुरु भई आज २३ गते महोत्तरीको बर्दिवासमा सम्पन्न...
आउने अधिवेशन नयाँ संसद भवनबाटै सञ्चालन हुन्छ : कार्यवाहक प्रधानमन्त्री सिंह
काठमाडौँ,साउन-२३,कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरवारभित्र निर्माणाधिन संघीय संसद भवनको काममा विगतका कमीकमजोरी दोहोरिन नदिने गरि काम भइरहेको बताएका छन् । संघीय...
सर्लाहीको बलरामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु
सर्लाही, साउन- २३, जिल्लाको बलरा नगरपालिका–११ मा शुक्रवार बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। बिहान करिब १०:३० बजेकाे समयमा बलरा नगरपालिका...
प्रधानमन्त्री स्वदेश प्रस्थान, राती ११ः०० बजे आइपुग्ने
तुर्कमेनिस्तान,साउन - २३ , प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैँ छन् । तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ...
पाकिस्तानी सैन्य प्रमुखलाई फेरी अमेरिकाले बोलायो
इस्लामबाद,साउन- २३ , पाकिस्तानी सेना प्रमुख फिल्ड मार्शल असिम मुनिर यसै साता फेरी अमेरिका भ्रमणमा जाने भएका छन् ।
उनी सेन्टकम (केन्द्रीय कमाण्ड) को नयाँ...
सिरियामा दैनिक ३७ जना सर्वसाधारणको हत्या
काठमाडौं, साउन-२३ , राष्ट्रपति बसर अल असदको २४ वर्ष पुरानो शासन सिरियामा एउटा कू पछि पतन भयो।
त्यसबेला अब देशमा राम्रो र जवाफदेही शासन प्रणाली...
भारतको उत्तराखण्डमा बेपत्ता भएका नेपालीको खोजी कार्य जारी छः प्रधानमन्त्री
काठमाडौं,साउन - २३, प्रधानमन्त्री केपी शर्मा ओलीले हालै भारतको आएको बाढीमा परी बेपत्ता भएका नेपाली प्रति चिन्ता ब्यक्त गरेका छन् ।
हाल तुर्केमिस्तान भ्रमणमा रहेका...
राष्ट्रियसभा बैठक बस्दै, जलस्रोत बिधेयक सभा समक्ष पेश गरिने
काठमाडौं, साउन—२३, राष्ट्रियसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः१५ बजे देखी सुरू हुनेछ ।
अध्यक्ष नारायणप्रसाद दाहालले...
सर्लाहीमा बसबाट लडेर १३ वर्षीय विद्यार्थीको मृत्यु
सर्लाही, साउन -२२, जिल्लाको बरहथवा नगरपालिका–८ टाँडीस्थित भित्री सडकखण्डमा स्कुल बसबाट लडेर एक बालकको मृत्यु भएको छ।
बरहथवाबाट टाँडीतर्फ जाँदै गरेको ग १ ख ९५६८...















