राष्ट्रियसभा बैठक बस्दै, जलस्रोत बिधेयक सभा समक्ष पेश गरिने
काठमाडौं, साउन—२३, राष्ट्रियसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः१५ बजे देखी सुरू हुनेछ ।
अध्यक्ष नारायणप्रसाद दाहालले...
सर्लाहीमा बसबाट लडेर १३ वर्षीय विद्यार्थीको मृत्यु
सर्लाही, साउन -२२, जिल्लाको बरहथवा नगरपालिका–८ टाँडीस्थित भित्री सडकखण्डमा स्कुल बसबाट लडेर एक बालकको मृत्यु भएको छ।
बरहथवाबाट टाँडीतर्फ जाँदै गरेको ग १ ख ९५६८...
जनज्योति बहुमुखी क्याम्पसका विद्यार्थीले गरे; पानी अभाका विषयमा जनचेतनामूलक कार्यक्रम
लालबन्दी / साउन- २२,तराई क्षेत्रमा बढ्दो पानी अभाव र त्यसको असरबारे जनचेतना फैलाउने उद्देश्यले जनज्योति बहुमुखी क्याम्पस लालबन्दीको प्राङ्गणमा एक दिवसीय जनचेतनामूलक कार्यक्रम सम्पन्न...
सर्लाहीमा भारतीय नागरिकले गरे ; तीन नेपाली युवकलाई चक्कु प्रहार
बलरा, साउन- २२ – सर्लाहीको बलरा नगरपालिका–१, छन्की टोलमा मदिरा सेवनकाे विषयमा उत्पन्न विवादले हिंसात्मक रूप लिएकाे छ । घटनामा भारतीय नागरिककाे चक्कु प्रहारबाट...
ट्रम्पको धम्कि पछि मोदीले पठाए अजित डोभाललाई रूस
नयाँ दिल्ली, साउन—२२, अमेरिका र भारतबीच बढ्दो तनाव र रुसबारे बढ्दो कडा अभिव्यक्तिका बीच भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल रुस पुगेका छन् ।अमेरिकी...
भरत ताल भ्रष्टाचार प्रकरण :भरत थापासहित तीन जनालाई विशेष अदालतले गर्याे दोषी ठहर
सर्लाही, साउन- २१, भरत ताल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा बागमती नगरपालिका प्रमुख भरत थापासहित तीन जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ।
बुधवार विशेष अदालतको...
प्रचण्डको आब्हानमा कांग्रेस र एमालेबाहेक दलको बैठक सिंहदरबारमा जारी
काठमाडौं, साउन—२१ , सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका राजनीतिक दलहरूको संयुक्त बैठक जारी रहेको छ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को...
बिप्लव नेतृत्वको नेकपाले एमसीसीबिरूद्द साउन ३० गते प्रदर्शन गर्ने
काठमाडौं,साउन—२१, नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकन सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बिरोध गर्ने भएको छ । अमेरिकन सहयोग एमसीसी...
हामी नभएको भए एमसीसी जस्ताको तस्तै पारित हुने थियो, राेक्याैंः अध्यक्ष प्रचण्ड
काठमाडौं, साउन—२१ , नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीसम्बन्धी सम्झौता जस्ताको तस्तै पारित हुने गम्भीर खतरा देखिए पछि पार्टीले व्याख्यात्मक...
एमएफएन टाइटल विजेता रविन्द्र ढाँट राष्ट्रपतिद्वारा सम्मानित
काठमाडौं, साउन—२१, राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
भारतमा भएको म्याट्रिक्स फाइटर नाइट टाइटल...















