मलंगवामा इनीशा विकलाई न्यायको माग गर्दै प्रदर्शन

राजिव साह/ सर्लाही मलंगवा,चैत -१ । सर्लाहीको मलंगवास्थित शहीद चोकमा इनीशा विकको हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ। मानव अधिकार रक्षक सञ्जाल,...

ग्याँस अभावको हल्ला फैलाएर कालोबजारी नगर्न सर्लाही प्रशासनको चेतावनी

मलंगवा, चैत- १ । सर्लाही जिल्लामा एल.पि. ग्याँसको बजारमा देखिएको अभावबारे विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार तथा उपभोक्ताबाट प्राप्त गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जिल्ला...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही, चैत-१ । सर्लाहीको लालबन्दी नगरपालिका–१ बागवानीस्थित पूर्वपश्चिम लोकमार्गमा गयराति बसले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार शनिवार राति करिब...

वित्त आयोगको मूल्यांकनमा लालबन्दी भयो जिल्लामै,पहिलो

लालबन्दी, फागुन- २९ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा लालबन्दी नगरपालिका जिल्लामै पहिलो स्थानमा पर्न सफल भएको...

मलंगवा कारागारमा मतदान सम्पन्न ३४ कैदीबन्दीसहित ३६ जनाले गरे; समानुपातिक मताधिकार प्रयोग

सर्लाही, फागुन- २१ । सर्लाहीको मलंगवास्थित कारागारमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। निर्वाचन आयोगको व्यवस्थाअनुसार कारागारमा रहेका योग्य कैदीबन्दीलाई...

निर्वाचन सुरक्षाका लागि सर्लाहीस्थित नेपाल–भारत सीमा नाका तीन दिन बन्द गरिदै

सर्लाही,फागुन -१८। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सुरक्षालाई ध्यानमा राख्दै सर्लाहीस्थित नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय...

कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला नबनाऔँ: सभापति थापा

पोखरा,फागुन - १५ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला बनाउन नहुने बताएका छन् । पोखरामा आयोजित चुनावी सभालाई...

गगन कुमार थापाको उपस्थितिमा भोलि बयलबासमा चुनावी सभा गर्दै, कांग्रेस

ईश्वरपुर, फागुन–१६ । नेपाली कांग्रेसका सभापति भोलि फागुन १६ गते शनिवार बिहान ११ बजे सर्लाही निर्वाचन क्षेत्र नं. १ अन्तर्गत ईश्वरपुर नगरपालिकामा आयोजित चुनावी...

मलंगवा गोलीकाण्डले उजागर गरेको प्रतिस्पर्धाको कालो पाटो : स्थायी जागिरको लोभले लियाे ज्यान

मलंगवा, फागुन १५ । लोकसेवा आयोगको नतिजा धेरैका लागि भविष्यको ढोका खोल्ने क्षण हुन्छ । तर सर्लाहीको मलंगवामा भने त्यही नतिजा एक युवा प्राविधिकका...

होलीलाई मर्यादित बनाउन सर्लाही प्रशासनको  निर्देशन

मलंगवा,फागुन- १२ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को र फागु पूर्णिमा (होली) पर्वलाई सभ्य, सुरक्षित र मर्यादित ढंगले मनाउ जिल्ला प्रशासन कार्यालय सर्लाहीले ...

भरखरै प्राप्त