शक्ति केन्द्रित राजनीतिले भ्रष्ट्रिकरण तिर लैजान्छ: कांग्रेस नेता चालिसे
लालबन्दी, पुस ३ गते । नेपाली कांग्रेसका महासमिति सदस्य तथा १४औँ महाधिवेशनमा सह–महामन्त्री पदका प्रत्यासी नेता देवराज चालिसेले मूल्य मान्यतामा आधारित राजनीति गर्न आग्रह...
मुख्यमन्त्री यादवले गरे, गोडैतामा आगलागी भएको उखु खेतीको अवलोकन
तत्काल राहत तथा दीर्घकालीन समाधानका लागि दिए निर्देशन
गोडैता, पुस—३ गते । सर्लाहीको गोडैता नगरपालिका–४ (रोहुवा) मा उखु खेतीमा भीषण आगलागी हुँदा करोडौँ रुपैयाँ बराबरको...
एमाले ११ औँ महाधिवेशन :सर्लाहीका पाँच नेता केन्द्रीय सदस्यमा निर्वाचित
सर्लाही, पुस —३ गते । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट सर्लाहीका पाँच जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।महाधिवेशनअन्तर्गत मधेस भूगोल खुलातर्फ...
लालबन्दीमा घर चोरीमा संलग्न चार जना पक्राउ, सुन तथा नगद बरामद
लालबन्दी, पुस—३ गते । सर्लाहीको लालबन्दी बजार क्षेत्रभित्र विगत केही महिनादेखि घरधनी नभएको मौका छोपी ताल्चा फुटाई चोरी गर्दै आएको घटनामा संलग्न चार जनालाई...
जनमत मधेश उपाध्यक्ष भरत चौधरी जसपा नेपालमा प्रवेश
एसपी यादव/मलंगवा
पुस २ गते । जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । बुधवार जसपा नेपालको...
राजनीतिक विवादका कारण तलब नपाएका बसबरियाका कर्मचारी अन्दोलित
निरज यादव/बसबरिया,पुस —२ गते । सर्लाहीको बसबरिया गाउँपालिकामा बजेट विवादले चर्को रूप लिँदा शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीले ६ महिनादेखि तलबविहीन बन्न पुगेका छन् ।...
मलंगवा बसपार्क विवाद सहमतिमा टुंगियो: म्याजिकलाई पनि प्रशेश नरोक्ने
मलंगवा, पुस २ गते । सर्लाही सदरमुकाम मलंगवामा नयाँ बसपार्क सञ्चालनसँगै देखिएको विवाद सहमतिमा टुंगिएको छ । बससँगै म्याजिक लगाएतका साना सावारीसाधनलाई पनि नयाँ...
लालबन्दी नगर अस्पतालको सखुवा प्रसौनी गाउँपालिकाले गर्यो, औपचारिक अवलोकन भ्रमण
लालबन्दी, पुस १ गते । मधेश प्रदेशका १३६ स्थानीय तहमध्ये सबैभन्दा उत्कृष्ट स्वास्थ्य सूचकांक रहेको स्थानीय तहका रूपमा घोषित भएको लालबन्दी नगरपालिकाको सखुवा प्रसौनी...
मलंगवामा सडक अतिक्रमणविरुद्ध अभियान सञ्चालनको तयारी
मलंगवा,पुस—१ गते । मलंगवा नगर संरक्षण तथा सुधार समितिले मलंगवा नगरपालिकाभित्रका सार्वजनिक सडक तथा फुटपाथमा बढ्दो अतिक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै, प्रमुख जिल्ला अधिकारी...
माग कार्यान्वयन नभए आन्दोलन गर्ने जसपा नेपालको चेतावनी
मलंगवा, पुस—१ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना २८ बुँदे मागहरू तत्काल कार्यान्वयन गर्न सरकारलाई चेतावनी दिएको छ । सर्लाहीको मलंगवामा मंगलवार...














