सुरु भयो, तेश्रो क्योकुसिन कान कराते राष्ट्रिय खुल्ला प्रतियोगिता

सर्लाही ,जेठ-१६ , जिल्लाकाे लालबन्दीमा तेश्रो क्योकुसिन कान कराते खुल्ला राष्ट्रिय प्रतियोगिता आजबाट सुरु भएको छ। लालबन्दी नगरपािलकाको सहयोगमा नेपाल क्योकुसिन कान कराते संघ सर्लाहीले...

हायु समाज नेपाल सर्लाहीको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

सर्लाही,जेठ -११, जिल्लाकाे हरिवनमा हायु समाज नेपाल सर्लाही शाखाको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ। समाजका  सर्लाहीका अध्यक्ष कृष्ण बहादुर हायुको अध्यक्षता तथा हायु समाज...

जनअधिकार सुरक्षित गर्दै देश विकास गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं,जेठ -११, उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमाज सिंहले ०४६ साल भन्दा अगाडिकाे व्यवस्थामा कराँते खेल प्रथिबन्धित रहेकाे बताएका छन् । १०ओै धनबहादुर स्मृति अन्तरास्ट्रिय...

सर्लाही प्रहरीले नियन्त्रणमा लियो; झण्डै ५० लाख मूल्य बराबरको अवैध समान

सर्लाही,जेठ - ११, प्रहरीले  जिल्लाकाे बागमती नगरपालिका - १२ स्थित  चेकपोष्टबाट झण्डै ५० लाख मूल्य बराबरको अवैध समानसहितको ट्रक नियन्त्रणमा लिएको छ । इलाका प्रहरी...

ट्रयाक्टरकाे ठक्करबाट वृद्धाको मृत्युु

सर्लाही,जेठ -११, जिल्लाकाे  बसवरिया गाउँपालिका वडा नम्बर- ६ मनटोलमा ट्रयाक्टरकाे ठक्करबाट एक वृद्धाको मृत्युु भएको छ । ईलाका प्रहरी कार्यालय हिरापुरका अनुसार आज दिउँसो सवा...

लालबन्दीमा ८४ जनाले गरे रक्तदान

सर्लाही ,जेठ -१०, जिल्लाकाे लालबन्दी जेसीजले आफ्नो स्थापना दिवशको पुर्व सन्ध्यामा रक्तदान कार्यक्रम गरेको छ । कार्यकारिणी उपाध्यक्ष जेसी रामेश्वर महतोको संयोजकत्व र वर्ष -२०२५...

टिपरले ठक्कर दिदा युवकको मृत्यु

सर्लाही,जेठ -१०, जिल्लाकाे बागमति नगरपालिका वडा नम्बर - १ पानीपानीटयाङ्की चोकस्थित पुर्व पश्चिम राजमार्गमा आज विहान सवा १० बजेको समयमा टिपरकाे ठक्करबाट एक युवकको...

सम्पन्न भयाे, १० दिने फोटो पत्रकारिता तालिम

सर्लाही,जेठ -१०,जिल्लाको लालबन्दीमा सञ्चालन गरिएको फोटो पत्रकारिता तालिमकाे आज शनिवार एक कार्यक्रमकाबीच सम्पन्न सम्पन्न गरिएको छ । लालबन्दी नगरपालिकाको आर्थिक सहयोग तथा सगरमाथा नेपाल लालबन्दी-७...

मलंगवामा भारतीय कारको ठक्करबाट वृद्धाको मृत्यु

सर्लाही,जेठ -८, जिल्ला सदरमुकाम मलंगवामा भारतीय कारको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मलंगवा नगरपालिका वडा नम्बर -३ बस्ने ७० वर्षीया...

कांग्रेस नेता यादवमाथि आक्रमण; संलग्नलाई कडा कार्वाही गर्न पूर्व मन्त्री सिंहकाे माग

सर्लाही,जेठ -७, नेपाली कांग्रेसका नेता हरिनन्दनराय यादवमाथि बुधवार अपरान्ह आक्रमण भएको छ। प्रहरीका अनुसार सदरमुकाम मलंगवाबाट घर रहेको स्थान रामनगर गाउँपालिका तर्फ फर्कने क्रममा गाेडैता...

भरखरै प्राप्त