विभिन्न कारागारबाट भागेका १ हजार ५ सय ६७ कैदीबन्दी र थुनुवा पक्राउ
काठमाण्डौ ,भदाै—२७ गते । जेनजीको प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार र प्रहरी कार्यालयबाट भागेका थुनुवामध्ये एक हजार पाँच सय ६७ जना पक्राउ परेका छन्...
प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर : अमेरिकी सिनेटर
एजेन्सी नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन्।
सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले...
संविधानको अन्योलबीच सत्ता समीकरण : प्रधानमन्त्री चयन प्रक्रिया विवादमा
काठमाडौं, भदौ —२६ गते । नेपालको राजनीतिक मैदानमा फेरि एकपटक संवैधानिक अन्योल र सत्ता समीकरणको द्वन्द्व बढेको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन...
आज भदौ २७ गते शुक्रवारको राशिफल
आज २०८२ भदौ २७ गते शुक्रवार, १२ सेप्टेम्बर २०२५। आश्विन कृष्णपक्ष पञ्चमी तिथि, १३ः३४ बजेपछि षष्ठी। भरणी नक्षत्र, १६ः२५ बजेपछि कृत्तिका।
मेष (चु, चे, चो,...
लालबन्दीमा ‘जेन–जी’ आन्दोलनले क्षति पुर्याइएको प्रहरी बिट युवाको पहलमा पुनर्निर्माण
लालबन्दी, भदौ—२६,गते । ‘जेन–जी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीले क्षति पुर्याइएको प्रहरी बिट लालबन्दीका युवाहरूको सक्रियतामा बिहिवार पुनर्निर्माण गरिएको छ ।
लालबन्दी नगरपालिका–७ मरिण चौकस्थित...
आज भदौ २६ गते बिहिवारकाे राशिफल
आज २०८२ भदाै २६ गते बिहीवार, ११ सेप्टेम्बर २०२५। आश्विन कृष्णपक्ष चतुर्थी तिथि, १५ः५९ बजेपछि पञ्चमी। अश्विनी नक्षत्र, १८ः०५ बजेपछि भरणी ।
मेष (चु, चे,...
जेनजी आन्दोलनमा हिंसा रोक्न, सर्लाही प्रशासनको कडा चेतावनी
सर्लाही, भदौ -२५ गते । जिल्ला प्रशासन कार्यालय सर्लाहीले हाल देशभर चर्किएको जेनजी आन्दोलनका क्रममा सर्वसाधारण तथा सार्वजनिक सम्पत्तिमा भइरहेको क्षतिको कडा शब्दमा भर्त्सना...
सेना परिचालनः अवस्था सामान्य बन्दै
काठमाण्डौ,भदौ —२५ गते । हिजो दिनभर र रातिसम्म आगजनी र तोडफोड भएपछि शान्ति सुरक्षा कायम गर्न देशभर नेपाली सेना परिचालन भएको छ । राति...
आज भदौ २५ गते बुधवारकाे राशिफल
२०८२ भदाै २५ गते बुधवार, १० सेप्टेम्बर २०२५। आश्विन कृष्णपक्ष तृतीया तिथि। रेवती नक्षत्र।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्यलाई...
सर्लाहीका तीन नगरपालिकामा स्थानीय प्रशासनले जारी गर्याे, कर्फ्यू आदेश
सर्लाही, भदौ -२४ गते । जिल्लाका तीनवटा नगरपालिका क्षेत्रहरू मलंगवा, बरहथवा र लालबन्दीमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।
जेनजी प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि,...













