सुशील साहले पुन: पाए बलरा नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी
बलरा, मंसिर २१ — सर्लाहीको बलरा नगरपालिकामा शाखा अधिकृत सुशीलकुमार साहले पुनः निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन...
मधेस प्रदेशमा मन्त्रिमण्डल विस्तार, सर्लाहीका जंगीलाल राय विना विभागीय मन्त्री नियुक्त
लालबन्दी, मंसिर— २१ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आइतवार मन्त्रिपरिषद् विस्तार गर्दै तीन जना मन्त्री नियुक्त गरेका छन्। कांग्रेसका जंगीलाल राय र...
महाधिवेशन र निर्वाचनका लागि कांग्रेसको तयारी पुरा भएको छ : महामन्त्री थापा
मलंगवा, मंसिर २०— नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले आगामी १५औँ महाधिवेशन र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन दुवैको तयारी संगठित रूपमा अघि...
जिल्लाका विशिष्टहरुले लगाए मलंगवाका सडकमा झाडू
सर्लाही, मंसिर—२० गते । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान–२०८२ लाई समुदायसम्म पु¥याउन मलंगवा नगरपालिकाले शनिवार बिहान बृहत् नगर सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ...
राजश्रीको मुनाफा झण्डै डेढ करोड
मलंगवा, मंसिर— २० गते । राजश्री सेविङ्स एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड सर्लाहीले गत आर्थिक वर्षमा १ करोड ३४ लाख ४७ हजार रुपैयाँ नाफा...
स्वास्थ्य सेवा सूचकांकमा लालबन्दी नगरपालिका भयो, प्रदेश भरिमै पहिलो
जनकपुरधाम, मंसिर ७ । स्वास्थ्य निर्देशनालय, मधेश प्रदेशले आयोजना गरेको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वास्थ्य समीक्षा गोष्ठीमा सर्लाहीको लालबन्दी नगरपालिका प्रदेशका १३६ स्थानीय...
जनज्योति बहुमुखी क्याम्पसको २६ औँ वार्षिकोत्सव तथा क्याम्पस सभा सम्पन्न
लालबन्दी, मंसिर – ६ गते । सर्लाहीको लालबन्दी–९ मा रहेको जनज्योति बहुमुखी क्याम्पसको २६ औँ वार्षिकोत्सव एवम् क्याम्पस सभा सम्पन्न भएको छ । क्याम्पस...
प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको जिल्ला स्तरीय संवाद समितिको वैठक बागमतीमा सम्पन्न
बागमती, मंसिर ४ गते । प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले जिल्ला स्तरीय संवाद समितिको वैकठ सम्पन्न गरेको छ ।
जल, जमिन र जंगलसहित बहुसरोकारका...
एघारौं दिनमा खुल्यो, मलंगवा नगरपालिकाको तालाबन्दी
मनोज यादव /मलंगवा
मंसिर ३ गते । मलंगवा नगरपालिकाको तालाबन्दी बुधबार एघारौं दिन खोलिएको छ । नगरपालिकाका जनप्रतिनिधिहरुले उठाएका १० बुँदे माग सम्बोधन गर्न नगर...
पिपलदमारमा मेयरसँग ज्येष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न
ईश्वरपुर, मंसिर— २ गते । ईश्वरपुर नगरपालिका वडा नम्बर— १२ पिपलदमार आधारभूत विद्यालयमा मंगलवार “मेयरसँग ज्येष्ठ नागरिक स्वास्थ्य शिविर” सम्पन्न भएको छ । नगर...















