मलंगवा कारागारमा मतदान सम्पन्न ३४ कैदीबन्दीसहित ३६ जनाले गरे; समानुपातिक मताधिकार प्रयोग
सर्लाही, फागुन- २१ । सर्लाहीको मलंगवास्थित कारागारमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।
निर्वाचन आयोगको व्यवस्थाअनुसार कारागारमा रहेका योग्य कैदीबन्दीलाई...
निर्वाचन सुरक्षाका लागि सर्लाहीस्थित नेपाल–भारत सीमा नाका तीन दिन बन्द गरिदै
सर्लाही,फागुन -१८। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सुरक्षालाई ध्यानमा राख्दै सर्लाहीस्थित नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय...
कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला नबनाऔँ: सभापति थापा
पोखरा,फागुन - १५ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला बनाउन नहुने बताएका छन् । पोखरामा आयोजित चुनावी सभालाई...
गगन कुमार थापाको उपस्थितिमा भोलि बयलबासमा चुनावी सभा गर्दै, कांग्रेस
ईश्वरपुर, फागुन–१६ । नेपाली कांग्रेसका सभापति भोलि फागुन १६ गते शनिवार बिहान ११ बजे सर्लाही निर्वाचन क्षेत्र नं. १ अन्तर्गत ईश्वरपुर नगरपालिकामा आयोजित चुनावी...
मलंगवा गोलीकाण्डले उजागर गरेको प्रतिस्पर्धाको कालो पाटो : स्थायी जागिरको लोभले लियाे ज्यान
मलंगवा, फागुन १५ । लोकसेवा आयोगको नतिजा धेरैका लागि भविष्यको ढोका खोल्ने क्षण हुन्छ । तर सर्लाहीको मलंगवामा भने त्यही नतिजा एक युवा प्राविधिकका...
होलीलाई मर्यादित बनाउन सर्लाही प्रशासनको निर्देशन
मलंगवा,फागुन- १२ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को र फागु पूर्णिमा (होली) पर्वलाई सभ्य, सुरक्षित र मर्यादित ढंगले मनाउ जिल्ला प्रशासन कार्यालय सर्लाहीले ...
कांग्रेस उम्मेदवार श्रेष्ठको घोषणा पत्र : शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा विशेष जोड
लालबन्दी, फागुन— ११ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार शम्भुलाल श्रेष्ठले आफ्नो लागि घोषणा पत्र सार्वजनिक...
कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र
सर्लाही,फागुन -११। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नं. ४ का लागि आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । पार्टीको सिंगो प्रतिज्ञा पत्र...
कानुनी जटिलता हटाए मात्र विकासले गति लिन्छ : गगन थापा
सर्लाही, फागुन— ९ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पूर्वाधार निर्माणमा देखिएको ढिलासुस्ती अन्त्य गर्न भावनात्मक अभिव्यक्तिभन्दा कानुनी र संरचनागत सुधार आवश्यक रहेको...
कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक
काठमाडौँ, फागुन -६ ।नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । नेपालको ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरधामबाट बुधबार प्रतिज्ञापत्र सार्वजनिक गरेको हो...















