राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यक : राष्ट्रपति पाैडेल

काठमाडौँ,बैशाख -२२, राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन सूचनाको हकले व्यापकता पाउँदै आएको...

अब आयआर्जनको अवसरसहित वस्ती विकासमा जोड दिऔं : उपप्रधानमन्त्री सिंह

काठमाडौं, बैशाख -२२,उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले  अब वस्ती विकास गर्दा त्यहाँ बस्नेहरुका लागि आयआर्जनको वातावरण निर्माण गर्नुपर्नेमा बताएका छन्। राष्ट्रिय आवास...

प्रणालीकाे रक्षाका लागि सहिद सुखदेवबाट प्रेरणा लिउँ : कांग्रेस नेता निधी

सर्लाही ,बैशाख – २१ , नेपाली कांग्रेस पार्टीका पूर्व उपसभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले अहिले व्यवस्था प्रणालीलाई कतैबाट खतरा आउँछ भने...

पर्साबाट पेस्तोल र गोलीसहित एक युवक पक्राउ

सर्लाही ,बैशाख - २० , जिल्लाकाे नेपाल भारत  सीमावर्ती क्षेत्र  पर्सा गाउँपालिकाबाट शनिवार साँझ पेस्तोल र गोलीसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

धार्मिक स्वतन्त्रताका लागि पनि लाेकतान्त्रिक व्यवस्था जरूरी छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं, बैशाख -२०,उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले धार्मिक स्वतन्त्रताका लागि पनि लाेकतान्त्रिक शासन व्यवस्था अपरिहार्य रहेकाे बताएका छन्  । शनिवार काठमाडौं घट्टेकुलाेमा महाप्रज्ञा...

लुम्बिनी प्रदेशका ३ जिल्लाका पत्रकारलाई मिडियामा एआइको प्रयोग सम्बन्धी तालीम

  भालुवाङ,बैशाख -२०,डिजिटल मिडिया र कृत्रिम बुद्धिमत्ता (एआई) विषयमा लुम्बिनी प्रदेशका तीन जिल्लाका पत्रकारहरूलाई लक्षित गरी विशेष तालिम सुरु गरिएको छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश...

विविध कार्यक्रम गरि सशस्त्र प्रहरी बल नं.१० हेडक्वार्टरले मनायो; १८ औँ स्थापना दिवस

सर्लाही,बैशाख -१९, जिल्लाको कविलासी नगरपालिका–८, अगर्वास्थित सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हेडक्वार्टरले विविध कार्यक्रम गरि शुक्रवार (आज) १८ औँ स्थापना दिवस मनाएको...

एसबीआई बैंकले दियो,बालबालिकालाई शैक्षिक सामग्री

सर्लाही ,बैशाख -१९,नेपाल एसबीआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शुक्रवार  हरिपुर नगरपालिका वडा नम्बर- ७ का  मुसहर बस्तीका बालबालिकाहरूलाई शैक्षिक सामग्री ...

ओडिसामा मृत्यु भएकी प्रिसा साहकाे शव बुुझ्न गए ; परिवारका सदस्य भारत

सर्लाही , बैशाख -१९, ओडिसामा मृत्यु भएकी प्रिसा साहकाे शव बुुझ्न परिवारका सदस्य शुक्रवार बिहान भारत गएका छन् । जिल्लाकाे कविलासी नगरपालिका–८, कविलासी चोक निवासी...

नेपाली कांग्रेस सर्लाहीले गर्‍याे ; शुभकामना आदानप्रदान तथा पदस्थापन कार्यक्रम

सर्लाही ,बैशाख – १९ नेपाली कांग्रेस सर्लाहीले सदरमुकाम मलंगवामा शुक्रवार नव वर्ष २०८२ को शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सर्लाहीका सचिव निरज कार्कीका...

भरखरै प्राप्त