राजश्रीको मुनाफा झण्डै डेढ करोड

मलंगवा, मंसिर— २० गते । राजश्री सेविङ्स एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड सर्लाहीले गत आर्थिक वर्षमा १ करोड ३४ लाख ४७ हजार रुपैयाँ नाफा...

सहकारी र प्लाई उद्योगले पाए, उत्कृष्ट करदाता सम्मान

लालबन्दी, मंसिर –१ गते । राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाका उत्कृष्ट करदातालाई कर कार्यालयहरूले सम्मानित गरेका छन्। यसै क्रममा लालबन्दी करदाता सेवा कार्यालयले सर्वाधिक...

भुक्तानीको आश्वासनसँगै अन्नपूर्ण चिनी उद्योगमा किसानको धर्ना स्थगित

धनकौल,कात्तिक—३० गते । अन्नपूर्ण चिनी उद्योगबाट वर्षौँदेखि नपाएको उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै सुरु भएको किसानको धर्ना स्थानीय प्रशासनको पहलमा तत्कालका लागि स्थगित...

जेनजी आन्दोलनका घाइते विद्यार्थीलाई गाउँपालिका अध्यक्षले गरे; आर्थिक सहयोग

निरज यादव / सर्लाही  मलंगवा, कात्तिक –२१ गते  ।  जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते  खुट्टामा चोट लागेर घाइते भएका सर्लाहीका एक विद्यार्थीलाई कौडेना...

मलंगवाका वडाध्यक्षहरूको आन्दोलन सुरु, ‘राखे १० बुँदे माग दिए तीन दिने अल्टिमेटम’

सर्लाही, कात्तिक १९ गते । सर्लाहीको सदरमुकाम मलंगवामा बुधवारदेखि नगर प्रमुख नागेन्द्रप्रसाद यादवविरुद्ध वडाध्यक्षहरूले संयुक्त आन्दोलन सुरु गरेका छन्। नगरपालिकाको कामकारवाही एकल निर्णयमा अघि...

‎आस्थाको केन्द्र र सन्तानको वरदान: सिरहाको पतारी पोखरी

सुमन घिमिरे (अग्रिम) ‎​ पतारी पोखरीमा हजारौँको आस्थाको केन्द्र हो। विशेषत: निःसन्तान दम्पतीका लागि यसले वरदान दिने गहिरो जनविश्वास रहिआएको पाइन्छ। ‎नेपालको मधेश प्रदेशअन्तर्गत सिरहा जिल्लाको...

सर्लाहीमा कात्तिकमै तुवाँलो, तरकारी वाली प्रभावित हुने चिन्ता

लालबन्दी, कात्तिक १७ गते । सर्लाहीमा सोमवार बिहानदेखि तुवाँलो लाग्न सुरु भएको छ । बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभावका कारण बुधवार रातीदेखि लगातार...

खेतीमै जीवन बिताएका उपेन्द्र साह कानु, अब आधुनिक प्रविधिको प्रयोगमा अग्रसर हुदै

कृष्ण थपलिया/सर्लाही कात्तिक–११ गते । उपेन्द्र साह कानु अहिले ६० वर्षका भए । उनी सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तियाका स्थायी बासिन्दा हुन् । पेशाले किसान उपेन्द्र...

थोक बजारमै महँगियो हरियो तरकारी

लालबन्दी, कात्तिक ३ गते । काठमाडौँलगायत देशका मुख्य सहरहरूमा तरकारी आपूर्ति गर्दै आएको जिल्लाकै मुख्य थोक तरकारी बजार लालबन्दीमा यति बेला तरकारीको भाउ निकै...

किसानलाई उन्नत जातका उखु लगाउन आग्रह; कमसल जातका उखु खरिद नगर्ने चिनी उद्योगीहरूको चेतावनी

हरिवन, असोज— ३१ गते। मधेश प्रदेशका प्रमुख चिनी उद्योगहरूले अबदेखि कमसल जातका उखु खरिद नगर्ने निर्णय गरेका छन् । उद्योगहरूको संयुक्त निर्णयअनुसार आगामी आर्थिक वर्ष...

भरखरै प्राप्त