आगो लगाएर श्रीमतीलाई हत्या गरेको आरोपमा राैतहट प्रहरीले पक्राउ गर्याे,एक युवालाई
रौतहट ,असोज-११ , श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा रौतहटको इशनाथ नगरपालिका का एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इशनाथ नगरपालिका-२ औरैयाका...
दशै अघिनै पाउने भए; उखु तथा दूध किसानले भुक्तानी
काठमाडौं,असाेज-११,महालेखा नियन्त्रक कार्यालयको अनुमति र अर्थ मन्त्रालयले रकम बाँडफाँट गरी पठाएपछि उखु तथा दूध किसानले पाउन बाँकी झन्डै दुई अर्ब रुपैयाँ दशै अघिनै पाउने भएका...
कांग्रेस क्षेत्रीय सचिव अधिकारीकाे टिपरले किचेर मृत्यु
सर्लाही , असोज –११,जिल्लाको हरिवनमा नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर -३ का क्षेत्रीय सचिवकाे टिपरले किचेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल...
देशका धेरै ठाउँमा वर्षा,आइतवार दिउँसो सम्म मौसममा क्रमिक सुधार हुँने
सर्लाही,असाेज-११, देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि केही ठाउँमा भने ठूलो पानी परेको छ । भोलि बेलुकासम्म नै लगातार पानी पर्ने सम्भावना...
कोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको सकुशल उद्धार
विराटनगर,असाेज-१०,कोशी ब्यारेजबाट सप्तकोसी नदीमा खसेको बसका सबै यात्रुको सकुशल उद्धार गरिएको छ ।सप्तरी प्रहरीका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार बसका चालक सिराहाको लहान नगरपालिका–८...
विराटनगरबाट गाइघाट आउँदै गरेको बस कोशी ब्यारेजमा खस्यो,अहिलेसम्म २० जनाको उद्धार
विराटनगर,असाेज-१०, विराटनगरबाट उदयपुरको गाइघाट आउँदै गरेको यात्रुबाहक बस कोशी ब्यारेजमा खसेको छ ।सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार बिहीवार साँझ कोशी ब्यारेजमा यात्रुबाहक बस...
लालबन्दीकाे प्रस्तावलाई मधेस गाैरवकाे आयोजनामा समावेश गर्छु ; मुख्यमन्त्री सिंह
सर्लाही,असाेज - १०, लालबन्दीबाट बिहिवार मधेश प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय मधेश भवन पुगेको टोलीले मुख्यमन्त्री सतिस कुमार सिंहलाई नगरको बिकाशकाे सन्दर्भमा ध्यानाकर्षण पत्र बुझाएको छ।लालबन्दी...
सुस्ता पुल जोखिमपूर्ण यात्राको समाधान : राष्ट्रपति
नवलपरासी, असोज – १०, राष्ट्रपति रामचन्द्र पौडेलले नदी तरितराउको अभावमा बर्षोदेखि सुस्ता क्षेत्रका नागरिकले आफ्नो दैनिक जीवन सञ्चालनका लागि डुंगाको भर परी जोखिमपूर्ण यात्रा...
जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नु स्वास्थ्य संस्थाहरूको दायित्व :राष्ट्रपति
चितवन, असोज–१०, राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेको उल्लेख गर्दै यसलाई कार्यान्वन गर्न गरीब तथा निमुखा जनतालाई केन्द्रमा राखेर...
आज ठूलो पानी पर्ने सम्भावना, सचेत रहन आग्रह
सर्लाही,असाेज-१०,कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक, दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार...














