हरिपुर्वामा श्रीमानले प्रहार गरेको गोली लागेर श्रीमतीको मृत्यु
सर्लाही,असोज १० , जिल्लामा गएराति श्रीमानले प्रहार गरेको गोली लागेर श्रीमतीको मृत्यु भएको छ,भने बुबा घाइते भएका छन ।
हरिपुर्वा नगरपालिका -५ घर भएका ३०...
विदेशमा रहेका युवालाई प्रधानमन्त्री ओली भने— स्वदेशमै अवसर सृजना गर्नुस्
राससअमेरिका, असोज – ८, प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन् ।
अमेरिकाको...
चार दिन देशका धेरै ठाउँमा पानी पर्ने अनुमान
सर्लाही,असोज –८, पछिल्लो केही दिनदेखि अत्याधिक गर्मीका सास्ती खेपेका सर्लाहीसहित तराईका जिल्लाका नागरिकले आजदेखि मौसम बदली भए पछि राहत महसुस गरेका छन् ।मनसुनको न्यून...
मधेसमा बढ्दै,कुपोषण समस्या
रासस,जनकपुरधाम,असोज-४,मधेस प्रदेशका बालबालिकामा कुपोषणको समस्या देखिएको छ । कुपोषणका कारण समयमा उपचार नपाउँदा कतिपय बालबालिकाको मृत्युसमेत हुने गरेको मधेस प्रदेशको एक तथ्याङ्कले देखाएको छ...
लायन्स क्लब अफ लालबन्दी सेन्चुरीले गरेको रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता; १ सय २१ जनाले...
सर्लाही,असाेज-३,लायन्स क्लब अफ लालबन्दी सेन्चुरीले जिल्लाकाे लालबन्दीमा आयोजना गरेको रक्तदान कार्यक्रममा ठुलो संख्यामा यहाँका नागरिकले रक्तदान गरेका छन् ।संविधान दिवसको अवसर पारेर बिहिवार आज...
नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर -१ ले भाेलि निःशुल्क स्वास्थ्य शिविर राख्ने; सहभागी हुन...
सर्लाही,असोज -२,नेपाली कांग्रेस सर्लाहीले जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा आज बुधवार देखि एकदिने निःशुल्क स्वास्थ्य परिक्षण शिविर सुरु गरेको छ ।आज पहिलो दिन क्षेत्र...
मत्स्य प्रवर्द्धन एवम् संरक्षण केन्द्रल हेटौँडाले गर्यो , चार करोड बढि माछाका भुरा उत्पादन
मकवानपुर, असोज– २, हेटौँडामा रहेको प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवम् संरक्षण केन्द्रले एक वर्षमा चार करोड २५ लाख माछाका भुरा उत्पादन गरेको छ ।यहाँ...
ब्रह्मभुमि इन्स्टिच्युट अफ साइन्स टेक्नोलोजीले शुरु गर्ने भयो;बिबिए अध्यापन
सर्लाही,भदौ-३१,जिल्ला सदरमुकाम मलंगवामा पहिलो पटक "बिबिए" (Bachelor of Business Administration) पठनपाठन शुरु गर्न लागिएको छ।स्थानीय विद्यार्थीहरूलाई व्यवस्थापनको क्षेत्रमा उच्च शिक्षा हासिल गर्ने एउटा महत्त्वपूर्ण...
राष्ट्रपति पौडेलले गरे; सुदुरपश्चिमकाे विभिन्न क्षेत्रमा याेदान गर्नेलाई सम्मान
काठमाडौँ,भदौ -२९, राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक समाज नेपालद्वारा शनिपार काठमाडौँमा आयोजित स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ कार्यक्रमको उद्घाटन गरेका छन् ।
सो अवसरमा राष्ट्रपति ...
सर्लाहीबाट पुगेको टाेलीले प्रधानमन्त्रीलाई बुझायो; ध्यानाकर्षण पत्र
कृष्ण थपलिया/सर्लाही
भदौ - २९, सर्लाहीबाट शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेको सर्वदलीय टोलीले बिकास निर्माणका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।लालबन्दी...















