टिपरको ठक्करबाट गम्भीर घाईते सशस्त्र प्रहरी जवानकाे मृत्यु
सर्लाही,जेठ - २०, जिल्लाको ईश्वपुर नगरपालिका -५ फुलजोर चोकमामा टिपरको ठक्करबाट गम्भीर घाइते भएका सशस्त्र प्रहरी जवान मिन बहादुर दानीकाे मृत्युु भएको छ ।
मंगलवार ...
ईश्वरपुरमा गाेठमा आगलागी हुँदा दुई लाख बढीको क्षति
सर्लाही, जेठ-२०,जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर ५ चिरान टोलमा आगलागी हुँदा दुई लाख बढीकाे क्षति भएको छ। स्थानीय नईम खाँ पठानको भैसी गोठमा मंगलवार...
टिपरको ठक्करबाट प्रहरी जवान गम्भीर घाईते
सर्लाही,जेठ - २०, जिल्लाको ईश्वपुर नगरपालिका - ५ फुलजोर चोकमामा टिपरको ठक्करबाट एक जना प्रहरी जवान गम्भीर घाईते भएका छन ।
मंगलवार दिउँसो लालबन्दीबाट पुर्व...
माेटरसाईकल अनियन्त्रित भई पुल मुनि खस्दा एक युवाको मृत्यु
सर्लाही,जेठ -२०,जिल्लाकाे बरहथवा नगरपालिका -१७ वडा कार्यालय नजिकै मंगलवार (आज) बिहानी पख अन्दाजी २:५० बजेको समयमा माेटरसाईकल अनियन्त्रित भई पुल मुनि खस्दा एक युवाको...
नियामकीय मापदण्ड, २०८२” प्रति सहकारी संघको आपत्ति
सर्लाही,जेठ -१९,राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ९ जेठमा जारी गरेको "नियामकीय मापदण्ड, २०८२" प्रति आपत्ति जनाउँदै देशका ७७ वटै जिल्ला सहकारी संघहरूले ध्यानाकर्षण गराएका...
सम्पन्न भयो, तेश्रो क्योकुसिन कान कराते राष्ट्रिय खुल्ला प्रतियोगिता; सर्लाहीले जित्यो ८ गाेल्ड मेडल
सर्लाही ,जेठ-१८, जिल्लाकाे लालबन्दीमा शुक्रवारबाट सुरु भएको तेश्रो क्योकुसिन कान कराते खुल्ला राष्ट्रिय प्रतियोगिता शनिवार राति अवेर ११ बजे सम्पन्न भएको छ ।
लालबन्दी नगरपािलकाको...
सुरु भयो, तेश्रो क्योकुसिन कान कराते राष्ट्रिय खुल्ला प्रतियोगिता
सर्लाही ,जेठ-१६ , जिल्लाकाे लालबन्दीमा तेश्रो क्योकुसिन कान कराते खुल्ला राष्ट्रिय प्रतियोगिता आजबाट सुरु भएको छ।
लालबन्दी नगरपािलकाको सहयोगमा नेपाल क्योकुसिन कान कराते संघ सर्लाहीले...
हायु समाज नेपाल सर्लाहीको दोस्रो जिल्ला सम्मेलन सम्पन्न
सर्लाही,जेठ -११, जिल्लाकाे हरिवनमा हायु समाज नेपाल सर्लाही शाखाको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ।
समाजका सर्लाहीका अध्यक्ष कृष्ण बहादुर हायुको अध्यक्षता तथा हायु समाज...
जनअधिकार सुरक्षित गर्दै देश विकास गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह
काठमाडौं,जेठ -११, उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमाज सिंहले ०४६ साल भन्दा अगाडिकाे व्यवस्थामा कराँते खेल प्रथिबन्धित रहेकाे बताएका छन् ।
१०ओै धनबहादुर स्मृति अन्तरास्ट्रिय...
सर्लाही प्रहरीले नियन्त्रणमा लियो; झण्डै ५० लाख मूल्य बराबरको अवैध समान
सर्लाही,जेठ - ११, प्रहरीले जिल्लाकाे बागमती नगरपालिका - १२ स्थित चेकपोष्टबाट झण्डै ५० लाख मूल्य बराबरको अवैध समानसहितको ट्रक नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी...















