सर्लाहीका १६ विद्यालयले लिए ; नेशनल प्याब्सनको सदस्यता

सर्लाही,जेठ-२८, सर्लाहीको लालबन्दीमा राष्ट्रिय निजी तथा आवसीय  बिद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) ले नयाँ सदस्यता वितरण गरेको छ । नेशनल प्याब्सन सर्लाहीका अध्यक्ष उदय बहादुर...

संसद्लाई अल्झाउने कार्यले लोकतन्त्रलाई नै ठूलो नोक्सान पुर्‍याइरहेको छ :अध्यक्ष डा. बाबुराम भट्टराई

रासस काठमाडौं,जेठ -२८, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले संसद्लाई अल्झाउने कार्यले लोकतन्त्रलाई नै ठूलो नोक्सान पुर्‍याइरहेको बताउनुभएको छ। कुराकानीका क्रममा उनले संसद्...

अख्तियारले गर्‍याे; प्रदेशसभा सदस्य ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ,जेठ -२७, भवन निर्माणमा अनियमितताको आरोपमा सत्तारुढ दल नेकपा एमालेका मधेस प्रदेशसभा सदस्य दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठाकुरसहित...

उद्योग वाणिज्य संघ लालबन्दीमा अध्यक्ष महतोसहित सवै पदाधिकारी निर्विरोध निर्वाचित

लालबन्दी, जेठ -२६,उद्योगी व्यवसायीहरूकाे छाता संगठन उद्योग वाणिज्य संघ लालबन्दीको अध्यक्षमा महेशकुमार महतोसहित सवै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । लालबन्दी नगरपालिका–७, बजारमा रहेको महेश...

अखिल नेतृत्वमा ३२ वर्षे उमेरहदपछि अन्जनाको अध्यक्षमा दाबी

काठमाण्डौं,जेठ—२५,एमालेनिकट अनेरास्ववियुको आइतवार(आज)बाट सुरु हुने२४औँ राष्ट्रिय महाधिवेशनमा ३२ वर्षे उमेरहद लागू  भएपछि अध्यक्षकोप्रतिस्पर्धीका रूपमा नेतृत्व लिन सोही उमेर समुहबाट सचिव अञ्जनाशिवाकोटीले प्रचारप्रसार तीव्र बनाएकी...

नेपाल खेलकुद र पर्यटनको लागि पनि उर्वर भूमि हाे ;राष्ट्रपति पौडेल

काठमाडौँ ,जेठ -२५,राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेलकुद् र पर्यटनको उर्वर भूमि भएको र नेपालमा सबैखाले दौडको सम्भावना रहेको बताएका छन्  । विश्व म्याराथनको साझा...

सीपसहितकाे सक्षम जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं,जेठ -२४,  उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यालयहरूले सीपसहितकाे सक्षम जनशक्ति उत्पनदनमा ध्यान दिनुपर्ने बताएका छन्। श्री रत्नराज्य माध्यमिक विद्यालय, नयाँ बानेश्वर काठमाडौं ...

विश्व वातावरण दिवस: हरिपुर नगरपालिका लगायतका संघसंस्थाले गरे, वृक्षारोपण

सर्लाही ,जेठ -२२, जिल्लाकाे चन्द्रनगर,हरिपुर,हरिवन,लालबन्दी   नगरपालिका लगायतका विभिन्न संघसंस्थाले वृक्षारोपण गरि बिहिवार विश्व वातावरण दिवस मनाएका छन् । दिवसको अवसरमा चन्द्रनगर गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्र ...

ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

सर्लाही, जेठ- २१, जिल्लाको बागमती नगरपालिका–८ स्थित सडकखण्डमा ट्याक्टरको ठक्करबाट गए राति एक ४ वर्षीय बालिकाको मृत्यु भएको छ। बरहथवाबाट सोल्टीतर्फ जाँदै गरेको ना.२ त....

लालबन्दीमा ब्रह्माकुमारीद्वारा निशुल्क मोटिभेसन कक्षा तथा योग तपस्या भट्टि सम्पन्न

विवेक थापा /लालबन्दी जेष्ठ -२०, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, स्वदर्शन भवन लालबन्दी सर्लाहीमा आज एक दिने निशुल्क मोटिभेसन क्लास तथा योग तपस्या भट्टि कार्यक्रम भव्य...

भरखरै प्राप्त