हिरापुरका ६० वर्षीय बृद्ध गए रातिबाट सम्पर्क बिहिन; खाेजिकार्यमा सहयोग गरिदिन आग्रह

सर्लाही,असाेज-१७, जिल्लाकाे लालबन्दी नगरपालिका वडा नम्बर- ११, हिरापुरका फेकन महताे सम्पर्क बिहिन भएपछि परिवारजनले खेजिकार्यमा सहयोग गरिदिन अनुरोध गरेका छन्।६० वर्षीय बृद्धा महताे बुधवार...

ट्याक्टरले च्यापेर माछा मारिरहेका बालककाे मृत्यु

सर्लाही, असोज –१७, जिल्लाको मलंगवा नगरपालिका–७, मुसैलीमा बिहिवार (आज) बिहान  नहरमा ट्याक्टर खस्दा एक बालकको मृत्यु भएको छ । खुटौनाबाट मुसैलीतर्फ जाँदै गरेको ना ३...

सर्लाही प्रहरीले जिल्लाका विभिन्न स्थानमा स्थापना गर्‍याे; यात्रु सहायता कक्ष

सर्लाही,असाेज- १७, सर्लाही प्रहरीले  जिल्लाका विभिन्न स्थानमा बिहिवार (आज) बाट यात्रु सहायता कक्ष स्थापना गरेको छ ।सदरमुकाम मलंगवा वार्ड नं-९ स्थित पुरानो बस पार्कमा...

बाढी र डुवान प्रभावित क्षेत्रकाे पूर्व रक्षामन्त्री सहितको टोलीले गर्‍याे निरीक्षण

सर्लाही,असाेज-१६,अविरल वर्षाका कारण बाढी र डुवानबाट क्षती भएका जिल्लाकाे निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गतका चक्रघट्टा, बसबरिया लगायतका स्थानकाे स्थलगत  निरीक्षण निरीक्षण गरिएको...

कृषि औजार कारखाना सञ्चालनका लागि सहयोग जुटाउन किताब बेच्दै लालबन्दी आइपुगे पुन

लालबन्दी, असोज–१५ वीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि सहयोग जुटाउन किताब बेच्दै हिँडेका महावीर पुन सर्लाहीको लालबन्दीमा आइपुगेका छन् ।हिजो मंगलवार हरिवनका बिभिन्न स्थानमा...

परवानिपुरमा घर भित्रै मृत भेटीइन् ,एक वृद्धा

सर्लाही ,असाेज- १५, जिल्लाकाे लालबन्दी नगरपालिका–१६, परवानिपुरमा घरमा एक्लै बस्दै आएकी एक वृद्धा मृत अवस्थामा फेला परेकी छन् । प्रहरीका अनुसार शव सड्न थालिसकेको अवस्थामा...

जनज्याेति भूतपूर्व बिद्यार्थी समाजले वितरण गर्‍याे; स्कुल ब्याग

लालबन्दी,असाेज-१५,जनज्याेति भूतपूर्व बिद्यार्थी समाजले जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरूलाई स्कुल ब्याग वितरण गरेको छ । समाजले मंगलवार (आज) जनज्याेति माध्यमिक विद्यालयमा एक कार्यक्रमकाे आयोजना गरि...

सञ्चालनमा आउन थाले,काठमाण्डौ उपत्यका प्रवेश गर्ने नाका

काठमाण्डौ,असोज –१५, केही दिनअघि लगातारको वर्षापछि आएको बाढी पहिरोबाट ठप्प काठमाण्डौ उपत्यका प्रवेश गर्ने नाका सञ्चालनमा आउन थालेसँगै सडक यात्रामा केही सहज हुन थालेको...

सर्लाही प्रहरीले बरामद गर्यो,२८ लाख बराबरको ३५ टन प्याज

सर्लाही,असोज—१५,सर्लाही प्रहरीले जिल्लाको मलंगवा नाकाबाट अवैधरुपमा भित्र्याइएको अन्दाजी २८ लाख मूल्य बराबरको प्याज बरामद गरेको छ ।ट्रकमा लोड रहेको ३५ टन प्याजको बजार मूल्य...

विपद् ब्यवस्थापन समिति सर्लाहीको बैठकले गर्‍याे; उद्धार, राहतलगायत विभिन्न निर्णय

सर्लाही,असाेज-१४,जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीकाे बैठकले अविरल बर्षाका कारण जिल्लाका विभिन्न भागमा भएको धनजनको क्षती एवम् बाढी प्रभावितहरुको उद्धार तथा राहत सम्बन्धमा भैरहेको कार्यहरु...

भरखरै प्राप्त