लालबन्दी नगर अस्पताल : एक वर्षमै ६२ हजार बढीले लिए उपचार सेवा
कृष्ण थपलिया /सर्लाही भदौ -११ गते, सर्लाहीको लालबन्दी नगरपालिका–९ डुमडुमेमा अवस्थित लालबन्दी नगर अस्पतालले पछिल्लो समय आम नागरिकको विश्वास जित्न सफल भएको छ।
नगर अस्पतालमा...
आजको मौसमः तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
काठमाडौं,भदौं -११, हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम...
ब्रह्माकुमारी राजयोग लालबन्दीद्वारा आयाेजित कार्यक्रममा १४७ जनाले गरे रक्तदान
लालबन्दी, भदौ- ९ गते ,राजयोगिनी प्रकाशमणि दादिजीको १८औँ पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, स्वदर्शन भवन, लालबन्दी–७, सर्लाहीले सोमवार रक्तदान...
बिरगञ्जको हैजा नियन्त्रणका लागि रौतहटवाट चिकित्सक टोली प्रस्थान
रौतहट, भदौ ९ गते, वीरगञ्ज महानगर आसपास क्षेत्रमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौर, रौतहटबाट चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली परिचालन गरिएको छ।
गत...
आजको मौसमः पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने
काठमाडौं, भदौं-९ गते, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ ।
जल तथा...
ब्रह्मकुमारी राजयोग लालबन्दीले भाेलि(साेमवार) रक्तदान कार्यक्रम गर्ने
लालबन्दी, भदौ- ८ गते ,राजयोगिनी प्रकाशमणि दादिजीको १८ औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा (भोलि) भदौ ९ गते, सोमवार, सर्लाहीको लालबन्दीमा रक्तदान कार्यक्रम...
गोडैतामा कृषि तथा पशुपन्छी सेवा केन्द्र स्थापना,नगरप्रमुखले गरे उद्घाटन
मनाेन यादव /सर्लाही
भदौ- ६, सर्लाहीको गोडैता नगरपालिका–९ बकैनियामा आधुनिक सुविधा सम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्र स्थापना गरिएको छ।
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना...
आजको मौसमः पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने
काठमाडौं, भदौं -७, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर...
सर्लाहीमा शिक्षा विधेयकको विरोधमा प्याब्सन र एन प्याब्सनले गरे; प्रदर्शन
कृष्ण थपलिया /सर्लाही,
भदौ -६, हालै संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित प्रस्तावित शिक्षा विधेयकप्रति असहमति जनाउँदै निजी विद्यालयहरूको छाता संगठन प्याब्सन (PABSON)...
आजको मौसमः चार प्रदेशमा भारी बर्षा हुन सक्ने
काठमाडौं, भदौं-६, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने...












