साङ्गे छ्योइलिङ गुम्बा बागमतीमा दुईदिने धर्मदेशना प्रवचन कार्यक्रम सुरु
राजु तामाङ/सर्लाहीकात्तिक- १३,जिल्लाको बागमती नगरपालिका ४ जिरायतमा दुईदिने धर्मदेशना प्रवचन कार्यक्रम सुरु गरिएको छ । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत...
लालबन्दीमा शिक्षा समुह गठन कार्यशाला सम्पन्न
सर्लाही,कार्तिक -१२, जिल्लाकाे लालबन्दीमा गुणस्तरीय सिकाइका लागि स्थानीय तह तथा विद्यालयहरूकाे क्षमता अभिवृद्धि र शिक्षा समुह गठन कार्यशाला गरिएको छ ।लालबन्दी नगरपालिका प्रमुख (मेयर...
बरहथवामा प्रहरीले गर्याे ; सार्वजनिक सुनुवाइ कार्यक्रम
सर्लाही,कार्तिक -९,सर्लाहीको बरहथवामा शुक्रबार नागरिक सुनुवाइ कार्यक्रम गरिएको छ।जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय बरहथवाको संयुक्त आयोजनामा नागरिक सुनुवाइ कार्यक्रम गरिएको हो।बरहथवा...
चन्द्रनगरमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धी कार्यक्रम सम्पन्न
सर्लाही, कार्तिक -८,जिल्लाको चन्द्रनगर गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको आयोजना तथा...
आयोजक पहेलोलाई स्तब्ध पार्दै; अल्टोकी सेमिफाइनलमा
राजु तामाङ/सर्लाहीकार्तिक- ८,जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८१ अन्तर्गत दोस्रो क्वाटरफाइनलमा अल्टोकीले आयोजक पहेलोलाई पराजित गरेकोछ ।जिल्लाको हरिपुर २ सानो जगतपुरको खेल मैदानमा सम्पन्न...
आरटीआई फेडेरेसन मधेश प्रदेशको दोश्रो महाधिवेशन जनकपुरमा सम्पन्न
जनकपुरधाम, कार्तिक- ८, सूचनाको हकको लागि राष्ट्रिय महासंघ मधेश प्रदेशको दोश्रो महाधिवेशन विहिवार जनकपुरमा सम्पन्न भएको छ ।
महाधिवेशनले अजय कुमार साहको अध्यक्षतामा नयाँ प्रदेश...
चेतना सन्देशलाई हराउँदै जन जागृति सेमिफाइनलमा प्रवेश
राजु तामाङ/ सर्लाहीकार्तिक-७,चेतना सन्देश नेपाललाई हराउँदै जन जागृति युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।जिल्लाको हरिपुरमा जारी जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको बुधवार भएको...
मुख्यमन्त्री सिँहले भने;सूचनाको हक कार्यान्वयनप्रति प्रदेश सरकार प्रतिबद्धछ
कात्तिक-७,जनकपुरधाम, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सरकारका काम, प्रक्रिया र निर्णयका बारेमा सार्वजनिक गर्ने पद्धतिलाई संस्थागत भए सूचनाको हक आफसेँआफ स्थापित हुने बताएका छन्...
हरिपुर नकआउट फुटबल : गौरी शंकर क्वाटरफाइनल प्रवेश
राजु तामाङ / सर्लाहीकार्तिक- ६,जिल्लाको हरिपुरमा जारी जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगितामा मंगलवार गौरी शंकर युवा क्लब बिजयी भएको छ ।हरिपुर नगरपालिका २ को...
भारतीय रकम २० लाखसहित दुई जना पक्राउ
कपिलवस्तु, कार्तिक—५, स्रोत नखुलेको भारतीय रकम २० लाखसहित दुई जनालाई कपिलवस्तुको कृष्ण नगरबाट पक्राउ गरेको छ ।
लिङ्गेटस्थित खटिएको प्रहरी चेकिङ टोलीले भारतबाट नेपाल तर्फ...















