श्रीलङ्कामाथि पुनः सानदार जित, साफ यू–२० महिला च्याम्पियनशिपमा नेपाल शीर्ष स्थानमा
काठमाडौं,साउन -१, बङ्गलादेशमा जारी २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले लगातार दोस्रो पटक श्रीलङ्कामाथि सानदार जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ।
ढाकास्थित बसुन्धरा स्पोर्ट्स मैदानमा...
होटल व्यवसायी लामाले विद्यालयमा राखिदिए, डोनेसन बक्स
सर्लाही, साउन -१ सर्लाहीको लालबन्दी नगरपालिका–१०, चन्द्रपुरस्थित एक माध्यमिक विद्यालयमा होटल व्यवसायी प्रेम लामाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै डोनेसन बक्स राखिदिएका छन्।
स्थानीय वासिन्दा समेत...
करेन्ट लागेर मजदुरकाे ज्यान गयो
सर्लाही, साउन १ – जिल्लाको लालबन्दी नगरपालिका–१, नवलपुरमा बिहीवार बिहान करेन्ट लागेर एकजनाकाे मृत्यु भएको छ ।
नवलपुरमा रहेको न्यू माँ राजदेवी खाद्य उद्योगभित्र प्रवेश...
आजबाट धरहरा विहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ने -सार्वजनिक विदाको दिन पनि सञ्चालन...
काठमाडौं,साउन -१, धरहरा अब विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने भएको...
पैदलयात्रीको मोटरसाइकल ठक्करबाट मृत्यु, अहिलेसम्म भएन सनाखत
सर्लाही, असार ३२ – सर्लाहीको कबिलासी नगरपालिका–१० पिडार चोक नजिक बुधवार बिहान भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ। मृतकको को राति ८:३०...
प्रगति ग्रुप अफ कम्पनीले दियो; ७० जना कुखुरापालक किसानलाई तालिम
साेम दियाली /लालबन्दी
असार - सर्लाहीको लालबन्दीमा व्यवसायिक कुखुरा पालक सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ ।
कृषि र पशुपालन पेशालाई गरौं सम्मान, प्रगतिको सम्वाहक...
प्रगति ग्रुप अफ कम्पनीले दियो; ७० जना कुखुरापालक किसानलाई तालिम
साेम दियाली /लालबन्दी
असार - सर्लाहीको लालबन्दीमा व्यवसायिक कुखुरा पालक सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ ।
कृषि र पशुपालन पेशालाई गरौं सम्मान, प्रगतिको सम्वाहक...
जेसिबीले खनेको खाल्डोकाे पानी डुबेर बालकको मृत्यु
सर्लाही,असार -३२, जिल्लाको हरिपुर नगरपालिका–१ जानकीनगर टोलमा एक ६ वर्षीय बालक डुबेर मृत्यु भएको छ। दिनेश यादवका छोरा सुशान्त यादव मंगलवार बिहान १० बजेतिर...
घाँस काट्न गएका दम्पतीकाे सुक्खा पहिरोमा पुरिएर मृत्यु
अर्घाखाँची, असार ३२ – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा सुक्खा पहिरोमा परी दुई जनाको मृत भएको छ।
सोमवार चिउरी टिप्न र घाँस काट्न जङ्गल गएका...
देशभर आंशिकदेखि सामान्य बदली, कोशी र मधेशमा भारी वर्षा र हावाहुरीको जोखिम
काठमाडौँ, असार -३२, देशभर सक्रिय मनसुन प्रणालीका कारण बाढी, पहिरो र हावाहुरीको जोखिम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा...














